एकै रातमा ९ जना महिलासंग सेक्स गरेपछि
लण्डन, बेलायतका एक युवकलाइ सेक्सको चाहना यति धेरै भयो कि जसका कारण उनले ३० दिन यहाँको एक क्लिनिकमा बिताउनु परेकत्र छ । हजुर लण्डनमा बस्ने यी व्यक्तिको एडिक्शनको उपचार गरिएको छ । यी व्यक्तिलाइ क्लबमा न्यूड भएर ल्याम्प डान्स गर्ने महिलाहरू तथा कल गर्ल्सको अचम्मको चस्का लागेको छ ।
एकै रातमा ९ महिलाका साथमा… यी व्यक्ति आफैंले लेखेको एक किताबमा यो कुरा स्विकार गरेपछि सबै अचम्ममा परेका छन, उनले एक समयमा दस महिलाहरूका साथमा सेक्स गर्दथे । उनी यी महिलाहरूलाइ बदलि बदली सेक्स गर्ने र उनीहरूसंग सुत्ने गर्दथे ।
यति मात्र हैन प्रायजसो उनी अपरिचित महिला तथा महिला मित्रका साथमा पनि क्याजुअल सेक्स गर्दथे । ब्रिटिश टेब्लायड मेट्रोमा कमेडियन रसेल ब्राण्डले यो कुराको खुलासा गरेर सबैलाइ अचम्मित गरेका छन कि उनले एक एक रातमा नौ जना महिलाहरूका साथमा सेक्स गरेका छन । रसेलले आफ्नो किताबमा यस कुराको खुलासा गरेका हुन । उनको यस कुलतका कारण उनलाइ अस्पतालमा बसेर उपचारनै गराउनु परेको थियो ।
0 comments