विवाह अघि नै गर्भवती थिए यी बलिउड अभिनेत्रीहरुः

1:10 AM | 0 comments

bollywood-actress-who-pregnent-before-marriage
श्रीदेवीदेखि विना मलिक सम्म बलिउडमा चर्चामा रहेकी र केही समय अघि मात्र विवाह गरेकी विना मलिकलाई उनका पूर्वप्रेमीले विना विवाह अघि नै आमा बनेको आरोप लगाएका छन् ।बलिउडमा कुनै पनि चर्चित अभिनेत्री विवाह अघि नै गर्भवती भएको यो पहिलो घटना होइन् । थुप्रै चर्चित अनुहारहरु यस्तो विवादमा आएका थिए ।

विवाह अघि नै गर्भवती भएर सबैभन्दा चर्चामा आउने मध्ये एक थिइन् कुनै बेलाकी बलिउड क्विन श्रीदेवी ।  bollywood-actress-who-pregnent-before-marriage
बोनी कपुरसँग विवाह गर्नु अघि नै श्रीदेवी आमा बनिसकेकी थिइन् । पहिले नै विवाह गरिसकेका बोनी कपुरले श्रीदेवी आमा बन्ने भएपछि पारिवारिक दवावमा विवाह गरेका थिए ।

सन् २०१० मा विवाह गरेकी अर्की अभिनेत्री कोंकणा सेन पनि रणबीर शैरीसँग विवाह गर्नु अघि नै गर्भवती थिइन् । उनले विवाह गरेको ७ महिनामा बच्चा जन्माएकी थिइन् । यद्यपी रणबीर र कोंकणाको अहिले भने पारपाचुके समेत भैसकेको छ ।
bollywood-actress-who-pregnent-before-marriage

बलिउडका अर्का चर्चित हस्ती कमल हसनकी पत्नी सारिका पनि विवाह अघि नै गर्भवती थिइन् । प्रेमिका गर्भवती भएपछि कमल हसनले हतार हतार विवाह गरेका थिए ।bollywood-actress-who-pregnent-before-marriage
अर्की अभिनेत्री अमृता अरोडापनि विवाहपूर्व नै गर्भवती भएकी थिइन् ।

पति शाकील लडकसँगको औपचारिक विवाहको दुई महिना पछि नै उनले बच्चा पाइन् ।
bollywood-actress-who-pregnent-before-marriage
अभिनेत्री सलेना जेट्लीले पनि गर्भवती भएकै कारण हतार हतार विवाह गरेकी थिइन् । आफ्ना अष्ट्रेलियाली ब्याइफ्रेण्ड पिटर हगसँग विवाह गरेको २ महिना मै उनले बच्चा जन्माएकी थिइन् ।
bollywood-actress-who-pregnent-before-marriage

कुनै बेलाकी निक्कै चर्चित बलिउड अभिनेत्री महिमा चौधरी पनि विवाहपूर्व नै गर्भवती थिइन् । बबी मुखर्जीसँग विवाह गरेको ७ महिनापछि नै उनले बच्चा जन्माएकी थिइन् ।
bollywood-actress-who-pregnent-before-marriage
- See more at: http://nepaliheadlines.com/bollywood-actress-who-pregnent-before-marriage.html#sthash.XCWoJMfI.dpuf

Category: , ,

0 comments