खुस्वुले अर्पणको बिजोग पारेको खुलासा
संजय थापा
चरीको चक्करले खुस्वु मात्तिइन्
प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी उर्फ चरीकी प्रेमिका खुस्वु ओलीले यति बेला निकै चर्चाको उत्र्सगमा छिन् । उनि रामै्र कामले भने उत्र्सग चुमेकि होईनन् । अर्पण कोइरालाकी पुर्व प्रेमीकाले अर्पणको बिरुद्द समेत नयाँ नयाँ कुरा सार्वजनिक गर्न थालेकी छन् । घटनालाई राजनीतिकरण गरेर प्रहरी विरुद्ध जनमत सृजना गर्ने अभियानमा जुटेकी उनले एक अनलाइनमा अन्तर्वाता दिँदै भनेकी छन् ।’अर्पणले दाउदका मान्छेसँग म्यासेज गरेको प्रमाण म सँग सुरक्षित छ भनि अर्पणको सम्पत्ती पचाउने दाउ खुस्वु ओलीको छ । सरल स्वभाबका अर्पणको सम्पत्ती चुसेर डन दिनेश अधिकारी उर्फ चरी तीर सल्केकी खुस्वुको बिगत पनि संकास्पद भएको उनका साथीहरुनैकताउछन् ।

अहिले खुस्वुले बोलेका कुराहरुलाई प्रहरीले केलाएर छ । अन्डरवर्ल्ड डन दाउद इब्राहिमको नजिक खुस्वु र अर्पण छन् कि छैनन भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान गर्न सक्ने महानगरिय अपराध महाशाखा श्रोतले बतायो । तर, यो प्रकरणमा अर्पणले कुनै मुख नखोलेको हुँदा ओलीले अर्पणप्रती हुँदै नभएका आरोप समेत लगाएकी छन् ।
आफ्ना बुवाले जन्मोत्सवको दिनमा उपहारस्वरुप काठमाडौंको चंडोलमा सात करोडमा घर किनिदिएको दाबी गर्दै हिंड्ने ओलिले अहिले उक्त घर छाडेर धापाखेलको हाउजिङमा भाडामा बस्न थालेको समेत खुलेको छ । उक्त घरमा डन चरीको पनि आवतजावत थियो भने प्रहरीले स्कोडा गाडी त्यहीबाट जफत गरेको थियो । अर्पण कोइरालाको नाममा रहेको गाडी समेत ओलीले बैंकबाट लिलामको फर्जि कागजात तयारपारी आफ्नो नाममा नामसारी गर्न समेत सफल भएकी थिइन ।
चरीको डरले ओलीसँग गाडि फिर्ता लिन अर्पणले सकेका थिएनन् ।त्यसको मौंका छोपेर अर्पण गाडि उपलब्ध गराईदिनु प(यो भन्दै एसएसपी रमेश खरेलको शरणमा पुगेका थिए । चंडोलस्थित ओलीको घरबाट प्रहरीले गाडि बरामद गरेर हनुमानढोका ल्याएको थियो । तर ओलीले उक्त गाडि कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी खरेलको अगाडी पेश गरेपछि खरेलेले गाडी फिर्ता गराएका थिए । चरी लगाएर घर समेत खाएकी खुस्वुको प्रेममा पागल भएका अर्पणले आफुसँग बाँकी रहेको गाडिपनि ओलीले कब्जा गरेपछि हिस्स भएका छन् । चरीले लुटेको धनमा समेत राज गरेकी खुस्वुको सम्पत्तीका बारेका शम्पती शुद्धिकरण अनुसन्धाान आयोगले छानबिन गर्न जरुरी छ
- See more at: http://www.newsabhiyan.com/?p=5969#sthash.74cU55Q2.dpuf
0 comments