यस्तो छ करिनाको बच्चा नहुनुको कारण !!

12:01 AM | 0 comments



 karina kapoor 1

बलिउडको सेलिब्रेटी जोडी सैफ अली खान र करिना कपूरको विवाह हुनासाथ करिना आमा बन्ने तयारीमा रहेको भन्ने चर्चा मिडियामा चलेको थियो । अझ कतिपयले त करिना गर्भवती भएपछि मात्र उनीहरुको विवाह भएको सम्म भनेका थिए । तर यी सबै अनुमान गलत सावित भए । अहिले सम्म पनि करिनाकोयस्तो छ  आ मा बन्ने सुरसार छैन । भर्खरै मात्र करिनाले आफू आमा बन्न नसक्नुको कारण सार्वजनिक गरेकी छिन् । उनले आफ्नो र सैफ दुवैको प्राथमिकता अहिले बच्चा भन्दा पनि करिअर रहेका कारण आफूहरु यसमा सचेत रहेको बताएकी हुन् । सैफ र आफू मिलेर सामुहिक निर्णय गर्दै तत्काल बाबु आमा नबन्ने सहमति गरेकी पनि करिनाले बताएकी छिन् । अहिले सबै समय र ध्यान करिअरमा रहेको करिनाको भनाइ छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस


Category: , ,

0 comments