यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ

11:31 PM | 0 comments



मोरङ, मोरङ जिल्लाबाट प्रहरीले यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ गरेको छ । जिल्लाको बेलबारी २ सिसौली चौक स्थित गिरी होटल एण्ड लजबाट एक जोडीलाई बुधबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ । उक्त होटलमा प्रहरीले सुराकीका आधारमा छापा मार्दा उनीहरूलाइ पक्राउ गरेको थियो ।


यस घटनामा पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका राजन केसी र मोरंगको कसेनी ३ हालको बेलबारी नगरपालिका बस्ने रुपा राई ( महिलाको नाम परिबर्तन गरिएको ) रहेको बताइएको छ । बैदेशिक रोजगारीका लागी श्रीमान बिदेशमा रहेकी राई तथा केसीका बिचमा लामो समयदेखी फोन सम्पर्क रहेको थियो । यसै क्रममा राईले नै केसीलाई बेलबारीमा भेटन बोलाएको बताइएको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Category: , , , ,

0 comments