सुर्दशनलाई काखी च्यापेर रेखा थापा अमेरिकातिर

9:16 PM | 0 comments








 






नायिका रेखा थापा सुर्दशन गौतमलाई लिएर अमेरिका जाँदैछिन्। उनीहरु बिहीबार राती ९ बजे अमेरिका उड्ने कार्यक्रम छ। अमेरिकामा आफूहरुद्वारा निर्मित फिल्म हिम्मतवालीको प्रिमियर शो का लागि उनीहरु त्यसतर्फ जान लागेका हुन्।



उनीहरुलाई अमेरिकामा विभिन्न संघसस्थाले सम्मान समेत गर्दैछन्।  यो जोडीको चलचित्र हिम्मतवाली फुलपातीमा रिलिज हुँदैछ। एक साताको अमेरिका बसाइपछि उनीहरू नेपाल फर्कनेछन्।

Category: , , ,

0 comments