कमरको पीडा र पारा सिटामोल
Popular Posts यो महिनाका
षडयन्त्रपुर्वक चरीलाई हत्या गरिएको उनकी प्रेमिकाको दाबी (भिडियोसहित)
चरी प्रहरी इन्काउण्टरमा मारिए, कुख्यात डन चरीको छातिमा प्रहरीको गोली पुरा भिडियो हेर्नको लागि यहाँँ क्लिक गर्नुहोस् >>>> ...
वीर्य धेरै खेर फाल्दा के हुन्छ ? थाहा पाइराखौ
वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका...
भाइको निधनमा राजेश दाइको नरोकिएको आशु (भिडियो)
‘ए भाई हो बिहे नगर्ने त’, चलचित्र ‘हामी तिन भाइ’मा नायक राजेश हमालले यसो भनिरहदा अर्का दुई कलाकार श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेती ‘नगर्...
महिलाले अरूसँग यौनसम्पर्क गरेको कुरा थाहा हुन्छ पुरुषलाई
काठमाडौ, श्रावण २३ - म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विव...
केटीहरुले बन्द कोठा भित्र गर्ने गोप्य कुराहरु ..हेर्नुहोस के के गर्दो रहेछन ..
Market information
Blog Archive
Blog Archive July (372) August (362)
काठमाडौ, श्रावण ३१ - पीडानाशक औषधि (पेन किलर) पारा सिटामोलको सेवनले कम्मरको दुखाइ निको हुँदैन। 'ल्यान्सेट' मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ। यो अनुसन्धान अन्तर्गत कम्मर दुख्ने समस्या भएका १ हजार ६ सय ५२ जनामा परीक्षण गरिएको थियो।
अनुसन्धानमा सहभागी एउटा समूहलाई नाम मात्रको औषधि दिइयो भने अर्को समूहलाई आवश्यकता भएको खण्डमा पारा सिटामोल सेवन गर्न भनियो। तेस्रो समूहलाई भने दिनमा तीन पटक पारासिटामोल खान भनियो। पछि अनुसन्धाताले तीनवटै समूहका पीडितको अवस्थामा त्यति अन्तर पाएनन्। अध्ययनमा उल्लेख छ, 'ज्वरोमा पारासिटामोल प्रभावकारी हुन सके पनि कम्मरको पीडामा भने त्यस्तो नहुने रहेछ।'
Category: FEATURE, health, life style, news
0 comments