1. असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट खुशी हुन् सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।
२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।
४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।
५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।
६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ अग्रसर हुन सकिन्छ।
७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो डरभन्दा ठूलो बनाउनुपर्छ, जसले गर्दा विश्वास डरमाथि हावी होस्।
८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र उत्साह र जोशको सञ्चार भैरहोस्।
९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।
१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।
११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।
१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ र सकारात्मक
विचार भर्नुपर्छ।
१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ, त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।
१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ। आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले लक्ष्य मात्र देखापर्छ।
१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।
१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।
१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।
१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।
१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ।
२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न गर्नु पर्छ।
सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन् ।
यहाँ पुरुषले स्वास्थ्यका लागि खानै पर्ने ८ खानाको चर्चा गरिएको छ :
गोलभेडा:गोलभेडालाई सुपर फुड अर्थात महाखाना पनि भनिन्छ । गोलभेडामा लाइकोपेन भन्ने तत्व हुन्छ । यसले क्यान्सरबाट बचाउँछ । त्यसैगरी प्रोष्टेट क्यान्सर हुन बाट पनि जोगाउँछ । गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँछ भने सामान्य रोगसँग लड्ने क्षमतामा पनि वृद्धी गर्छ !
गहुँ र जौ:गहुँ र जौ जस्ता खाद्यान्नमा भिटामिन र खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ । निराशा र दिक्कपन हटाउन पनि यी खाद्दान्न उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र कपाल झर्नबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।
लसुन:लसुन मुटुको लागि राम्रो मानिन्छ । लसुनको नियमित सेवन गर्ने मान्छेको कोलस्टोरल कम हुन्छ र मुटु स्वस्थ हुन्छ ।
.jpg)
साल्मोन माछा:साल्मोन माछा प्रोटिनको भरपर्दो श्रोत हो । यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ जसले नकारात्मक कोलस्टोरलबाट बचाउँछ । यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र प्रोस्टेट क्यान्सर तथा निराशाबाट समेत बचाउँछ ।
जामुन:जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ । यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ । त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।
ब्रोकाउली:ब्रोकाउली बन्दा र काउलीमा सल्फोराफेन नामक कडा रसायन पाहिन्छ जुन क्यान्सरसँग लड्नका लागि महत्वपूर्ण मानिएको छ । यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट पनि जोगाउने विज्ञहरु बताउँछन् । काउली बन्दाको नियमित सेवनले कोलेस्टरल क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ ।
अण्डा:कपाल झरेर हैरान हुनुहुन्छ ? यदि हो भने खानामा अण्डा नछुटाउनुस् । अण्डामा प्रोटिनको उच्च मात्रा
हुन्छ भने कपाल बढाउन सहयोग गर्छ । त्यसैगरी अण्डामा पाहिने पहेलो भाग आइरनको राम्रो श्रोत हो ।
अनारको जुस:अनारको जुस निक्कै उच्च पोषक तत्व भएको खाना हो । यसले कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव घटाउन पनि सहयोग गर्छ । यसमा भिटामिनको मात्रा उच्च हुन्छ । नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन्
क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारीहरु :
डॉ हेमराज कोइराला
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

•१.ओखर:
पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धान ले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट ऑफ़ कैंसर रिसर्च का अनुसार ओखरमा कॉपर, मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून कैंसर प्रतिकारी छन। कैंसर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानु पर्छ।
•२. गोलभेँड़ा:
गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने तत्वहरूले कैंसर रोकथाम गर्न कैंसरसेलहरूलाई बढ्न र फैलीन नदिने गर्ने गरेको पाइएको छ।
•३. ग्रीन टी:
ग्रीन टी मा प्रसस्त पॉलीफेनोल्स एंड फ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ। ग्रीन टी माँ पाइने कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ कैंसर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर , ब्रैस्ट र प्रोस्टेट माँ कैंसर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ। ग्रीन टी को नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको कैंसर को जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। तर धेरै मात्रमाँ ग्रीन टी लीदा एसले दबाई हरु संग प्रतिक्रिया गरी नोकसान पुर्याउन सक्छ।
•४. लसुन:
लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ। यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन्। लसुन मा पाईने डाई-एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको पायीएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।
•५. ब्रो काउली :
ब्रो काउली र अन्य क्रुसिफेरस तरकारी हरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोतासीएम, फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स, एन्थोसैनीन, केम्फेरोल जस्ता तत्व हरू पनि पाइञ्छ। यी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छन्।
•६. स्याउ :
स्याउमा प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइञ्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र , भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ।
•७. आलस:
आलस को दानामा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन, फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई, अल्फा-लिनोलेनिक एसिड ओमेगा -3 फ्याट जस्ता तत्वहरू पनि पाईन्छ।
•८. चेरी:
दैनिक चेरी खानाले क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन, हाइड्रोअक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर पाईन्छ।
•९. गहुँको जमरा
गहुँको जमरामा धेरै क्यान्सर प्रतिरोधी तत्वहरु पाइएका छन। गहुँको जमराको रसलाई मानव जातिको रगतसँग ४० प्रतिशत मेलखाने जोमाविषाक्तताएवंठीकसक्ने मूल्यवान वस्तुको रूपमा तुलना पानी गरिन्छ।
•१०. हरियो सागपात:
लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरियो सागपातमा फोलिक एसिड, करोटेनॉइड, र फाइबर पाईन्छ। यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्व हरु हुन।
मृगौला मानव शरीरको एक महत्व पूर्ण अंग हो । जसले रगतमा भएका फोर कुराहरु लाइ छान्ने,राता रक्त कोष निर्माण प्रक्रिया लाई सक्रिय तुल्याउदै शरीर को रक्तचाप लाई सन्तुलित गर्ने जस्ता कार्यमा सहयोग पुर्याई रहेको हुन्छ। चिकित्सकहरूका अनुसार मृगौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अङ्गमा लागेका रोगहरूका कारण । राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक समेत रहेका डा. काफ्ले भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मृगौलामा असर गर्न सक्ने सम्भावना रहन्छ,’ उनले थपे, ‘त्यस्तै मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मृगौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस्, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।’ डा. बरालले मृगौला रोगीको उपचारका क्रममा बटुलेको अनुभव सुनाए, ‘जन्मजात हुने समस्या, वंशाणुगत रोगको समस्या, मधुमेह, उच्च रक्तचाप, बाथ तथा नसाका रोगहरू, मुटु, फोक्सो कलेजोमा हुने विभिन्न रोगहरूका कारण पनि मृगौलामा समस्या आउँछ ।’ शरीरको सञ्चालन प्रक्रिया मृगौलाबिना सम्भव नै नहुने भएकाले समस्या देखिनासाथ उपचार खोजिहाल्नुपर्छ । मृगौलाले काम गर्न नसकेको अवस्थामा चाहिँ मेसिनको सहायतामा मृगौलाको काम गराउने पद्धति डाइलासिस वा मृगौलाको प्रत्यारोपणको विकल्प रहन्न । अत : मृगौला फेल क लक्षन हरु निम्न अनुसार छन् ।
शरीर दुब्लाउँदै जाने – शरीरका विभिन्न अङ्ग सुन्निने – पिसाब कम हुने र पोल्ने – पिसाबमा रगत देखिने – क्षणक्षणमा पिसाब भइरहने – थोरै हिँड्दा पनि थकाइ लाग्ने – सास फेर्न गाह्रो हुने – कोखा दुख्ने, ज्वरो आउने – खानामा रुचि घट्ने -पिँडौलाको मासु फर्किने – वाकवाकी लाग्ने – छाला सुख्खा हुने र चिलाउने – उच्च रक्तचाप हुने – रगतको मात्रा कम हुँदै जाने – महिनावारी समयमा नहुने – यौन रुचि घट्दै जाने – प्रजनन दरमा कमी आउने – ढाड र कम्मर दुख्ने ।
कसरी गर्ने मृगौलाको हेरचाह ?
चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ ।
प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ । चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।

बदलिँदो खानपान, व्यस्त जिवनशैली, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो देशमा । मृगौलाले रगत छानेर पिसाब बनाउने क्रममा प्रायः विभिन्न यौगिकका मणिभहरु पिसाबसँगै छानिन्छन् र ती मूत्रनली हुँदै पिसाबसँगै बाहिर निष्कासन हुन्छन् । तर जब त्यस्ता विभिन्न लवणका क्रिस्टलहरुको आकार ठूलो बन्दै जान्छ तब त्यस्ता पदार्थलाई मृगौलाले छान्न सक्दैन र ती मृगौलाका कोमल तन्तुहरुमा फस्दछन् र पत्थरीको रुपमा विकाश हुन्छन् ।
यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने ९ काइदा यस्ता छन्-
१. प्रसस्त तरल पदार्थ पिउनुहोस्- दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।
२. कागती पानी वा सुन्तला-मौसमको जुस नियमित रुपमा पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।
३. अक्जालेटयुक्त खाद्यपदार्थ कम सेवन गर्नुहोस्- मृगौलाको पत्थरीमा क्याल्सियम अक्जालेट भन्ने यौगिक अत्यधिक हुन्छ । त्यसैले अक्जालिक अम्लयुक्त खाद्यपदार्थ मृगौलाका लागि हानिकारिक हुने विज्ञहरु बताउँछन् । त्यस्ता अक्जालिक खाद्यपदार्थहरुमा पालुंगोको साग, चिया, चकलेट, भटवासजन्य पदार्थ तथा चुकन्दर लगायतका पर्दछन् ।
४. नून कम खानुहोस्- मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।
५. मासुजन्य प्रोटिन कम खानुहोस्- जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिगि्रन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।
६. क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।
७. कफी कम पिउनुहोस्- कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीकेा जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
८. गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौल्ामा पत्थरीको जोखिम बढाउँछ ।
९. बढि अम्लीय खाना नखानुहोस् । अम्लीय तथा क्षारिय गुण भएका खाद्यपदार्थ सन्तुलित मात्रामा खानुपर्छ । खानामा हुने क्षारिय तत्वले पत्थरीको जोखिम घटाउँछ ।

सास-टिप्स । भन्ने गरिन्- स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै मतलव हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छा तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।
त्यसैले राम्रो स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छ । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा लेखिएको छ कि ...
अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।
सरल शब्दमा भन्नु पर्दा माथिको अर्थ यो छ कि दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । गरुड़ पुराणको यो जीवन उपयोगी सूत्र अनुसार तलको ६ काममा सधा सावधानी अपनाउन सके तपाइँ आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ अनि लामो समय सम्म जवान बन्न सक्नुहुन्छ -
१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मल-मूलको वेग रोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।
गरुड पुराणको अनुसार यो आदतले उमेर घटाउने गर्दछ ।
१. खान-पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।
माथिका कुरा हाम्रो जिवनमा पनि उपयोगी छन् । यसको अलावा मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक छ ।
आजकाल सेलिब्रिटीहरुमा आफूलाई राम्रो देखाउने होडबाजी नै चलेको छ । उनीहरुको शरिरको त्यस्तो कुनै भाग छैन जुन परफेक्ट नदेखियोस् । सेलिब्रिटीहरुसँग यति धेरै पैसा हुन्छ कि उनीहरु आफ्नो लाइपोसेक्सन गरेर सुन्दर देख्न पनि सक्छन् तर सबै सेलिब्रिटीहरु यहि चाहन्छन् भन्ने छैन । सबैलाई प्राकृतिक रुपबाट नै सुन्दर देखिन रहर हुन्छ । अहिलेको कुरा गर्ने हो भने भारतीय नायिका सोनाक्षी सिन्हाको उदाहरण दिँदा राम्रो हुन्छ ।
आजकाल उनी यति धेरै पातली र फिट देखिन्छिन् कि उनका प्रशंसकहरु नै उनको सुगठित शरिर देखेर दङ्ग छन् । यस्तै गरि अर्की बलिउड नायिका ऐश्वर्या राइले पनि आमा बनिसकेपछिको बढिरहेको तौललाई केहि महिनामा नै कम गरेकी छिन् । यदि तपाईंलाई उनीहरुले थोरै समयमा नै धेरै तौल घटाउन कसरी सफल हुन्छन् भन्ने लाग्छ भने उनीहरु हेल्दी डाइट, व्यायाम र आफ्नो लक्ष्यमा हर समय फोकस हुने हुँदा उनीहरु यो काममा सफल हुने गर्दछन् । यदि तपाईंको प्लेटमा माथि दिईएका तीन चिजहरु छन् भने तपाईं पनि निकै सजिलै सँग आफ्नो लक्ष्य प्राप्त गर्नसक्नुहुन्छ ।
यदि तपाईं पनि बलिउडका सुन्दर नायिकाहरुजस्तै फिट रहन चाहनुहुन्छ भने यी तरिकाहरु अपनाउनुहोस्ः
१. लिक्विड डाइटः तपाईं जति धेरै पानी पिउनुहुन्छ त्यति नै धेरै फ्याट बर्न गर्नसक्नुहुन्छ । हरेक दिन कम्तीमा पनि तीन लिटर पानी पिउनुहोस् । यसले तपाईंको पेट पनि सफा हुन्छ र तपाईंलाई छिट्टै भोक पनि लाग्दैन ।
२. बिहानको खाना राम्रो खानुहोस्ः कहिले पनि बिहानको खाना नछोड्नुहोस् । दिनभरी भोकै नबस्नुहोस् । भोकै बस्नाले तपाईंको पेटमा हावा भरिन थाल्छ र तपाईं बिरामी पर्ने सम्भावना हुन्छ ।
३. सेतो खाद्य पदार्थ नखानुहोस्ः यस्ता खाद्य पादार्थमा निकै धेरै सुगर हुने भएका कारण यसलाई नखानुहोस् । कुनै पनि सेलिब्रिटी यसलाई खाँदैनन् ।
४. मसलाबाट हुन्छ तौल कमः आफ्नो खानामा रातो खोर्सानी र मरिचको प्रयोग गर्नुहोस् । यो खानाले भोक पनि लाग्दैन ।
५. जैविक आहार खानुहोस्ः धेरैजसो सेलिब्रिटी जैविक आहारा नै खाने गर्दछन् किनभने यसले तौल बढाउँदैन ।
६. ताजा हावामा घुम्न निस्कनुः चर्चित हलिउड नायिका मडोना ताजा हावामा निकै घुम्ने गर्दछिन् । ताजा हावा आफ्नो पेटमा भरेर तपाईं आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर तौल घटाउन सक्नुहुनेछ ।
७. बन्दाको सुपः बिहान खाली पेटमा बन्दाृको सुप खाने गर्नाले तपाईंको मोटोपना कम हुनसक्छ ।
८.एक घण्टा व्यायाम गर्नुहोस्ः यदि तपाईं एक घण्टा व्यायाम गर्न पाउनुहुन्न भने कम्तीमा पनि ४५ मिनेटको व्यायाम त गर्नैपर्ने हुन्छ । यसले तपाईंलाई राम्रो महसुस गराउँछ ।
९.नारिवल तेलको सेवनः हप्तामा दुई दिन आफ्नो खानामा नरिवलको तेल प्रयोग गर्नुहोस् । यसले छालालाई पनि नरम बनाउन मद्दत गर्छ भने तपाईंको पेटलाई पनि सानो बनाउँछ किनभने यसमा निकै थोरै क्यालोरी हुन्छ ।
१०.रक्सीलाई छुँदै नछुनुहोस्ः थुप्रै सेलिब्रिटीहरुले रक्सी छोडेर आफ्नो तौल घटाएका छन् । रक्सीमा निकै धेरै कार्बोहाइड्रेट हुन्छ जसले तौल बढाउन मद्दत गर्छ ।
११. धेरै नाच्नुहोस्ः नाच्छा शरिरमा राम्रै हलचल हुने गर्दछ । यो एउटा राम्रो व्यायाम हो जसमा निकै धेरै पसिना आउने गर्दछ र यसले तौल घटाउन मद्दत गर्दछ ।
आलु संसारभरी नै लोकप्रिय खाना हो । आलु जेसँग पनि मिल्ने भएकाकारण पनि यो लोकप्रिय खाना बनेको हो । यही आलुका स्वास्थ्यको दृष्टिकोणले पनि निक्कै राम्रो खाना हो भन्ने धेरैलाई थाहा नहुन सक्छ ।आलुमा हुने गुणको विषयमा यहाँ चर्चा गरिएको छ ।
१ प्रयाप्त पोटासियम:आलुमा केरामा भन्दा बढी मात्रामा पोटासियमको मात्रा हुन्छ । एउटा आलुमा कम्तिमा १६०० मिलिग्राम पोटासियम पाइन्छ । जवकी एक दिनका लागि केवल ८०० ग्राम मात्र पोटासियम मानव शरीरका लागि प्रयाप्त हुन्छ । केरा खाने भन्दा आलु खाने मान्छेले धेरै पोटासियम प्राप्त गर्न सक्छ । पोटासियम मुटुको समस्या, मस्तिस्क घात रोक्न मद्दत गर्छ ।
२ फाइवरको मात्रा उच्च:आलुमा पाचन प्रणाली सहज तुल्याउन आवश्यक पर्ने फाइवरको मात्र उच्च हुन्छ । शरीरका लागि आवश्यक पर्ने फाइवरको लागि आलुको सेवन निक्कै हितकारी हुन्छ । आलुले मोटो पन नियन्त्रणका लागि पनि सघाउछ । आलुले कोलस्टोरलको समस्या र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ ।
३ सुन्तालामा भन्दा बढी भिटामिन सी:आलुमा भिटामिन सीको मात्रा उच्च हुन्छ । दिनमा एउटा आलु सेवन गर्दा यसले शरीरका लागि आवश्यक पर्ने भिटामिन सीको आधा मात्रा दिन्छ । जुन पुरै पाकोको सुन्तालाको भन्दा बढी हो । शरीरमा रोगसँग लड्ने क्षमता विकाश गर्नका लागि भिटामिन सीको मात्रा आवश्यक हुन्छ । केही अध्यनले आलुले क्यानसरसँग लड्ने क्षमता समेत विकाश गर्ने देखाएका छन् ।
४ म्याग्नेसीको राम्रो श्रोत:आलु हाम्रो शरीरमा नभै नहुने अर्को खनिज म्याग्नेसीको राम्रो श्रोत हो । शरीर स्वस्थ राख्नका लागि यो खनिज अत्यावश्यक मानिन्छ । एउटा आलुमा एक दिनमा शरीरलाई चाहिने ३३ प्रतिशत म्याग्नेसि पाइन्छ । शरीरमा पाचन प्रणाली ठिक राख्न म्याग्नेसी अत्यन्त महत्वपूर्ण मानिन्छ । यसले क्यान्सर र मुटुको रोगबाट बचाउने चिकित्सकहरु बताउँछन् ।
५ भिटामिन B6 को श्रोत:आलुमा शरीरमा आवश्यक पर्ने भिटामिन B6को उच्च मात्रा हुन्छ । एउटा मात्र आलुको सेवनले दिनमा शरीरलाई आवश्यक पर्ने ४६ प्रतिशत भिटामिन B6 प्रदान गर्छ । शरीरमा भिटामिन भिटामिन B6 अत्यन्तै आवश्यक छ । यसले शरीरका मांसपेसीलाई स्वस्थ राख्न र कोलस्टोरलको लेभल पनि नियमित बनाउँछ । दिमाग स्वस्थ राख्न पनि यो भिटामिन महत्वपुर्ण मानिन्छ ।
पहिले पहिले मुटुरोगलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो । तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो गरि फैलिएको पाइन्छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ ।
प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।
तर मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ ।
यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाइँलाई पनि मुटुको रोग सुरु भैसकेको हुनसक्छ -
१. छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने- छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् ।
२.सास फेर्न कठिनाइ हुने- यदि तपाइँलाई स्वास लिन बल लगाउनु पर्छ वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटुरोगको लक्षण हुनसक्छ ।
३. धेरै पसिना आउने- गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बस्इै पनि पसिना तरतरी आउँछ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । त्यसैले तुरुन्तै जँचाइहाल्नुस् ।
४. वाकवाक लागिरहने- नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।
५.हात झझमाउने तथा चेतनावीहिन बन्ने- यदि तपाइँको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत बन्नुहोस् । यसो हुनु भनेको मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ ।
६.सरीरको कुनै अंगले काम गर्न छाड्नु- यदि सरीरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने हेलचेक्राई नगर्नुहोस् । त्यो मुटुरोगको लक्षण हनुसक्छ ।
७. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने- यदि तपाइँलाई बोल्दाखेरि अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । एजेन्सीको सहयोगमा
नियमित रुपमा गोलभेँडा खानाले पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।अध्ययन अनुसार नियमित रुपमा गोलभेँडा खाएमा पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा झण्डै २० प्रतिशतले घट्दछ ।विश्वभर पुरुषहरुमा हुने क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर दोश्रो स्थानमा पर्दछ ।
ब्रिस्टल विश्वविद्यालयका शोधकर्ताहरुले ५० देखि ६९ वर्ष उमेर समूहका २० हजार जना बेलायती पुरुषहरुमा गरेको शोध अनुसार नियमित टमाटर खाने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा १८ प्रशितले कम हुन्छ ।फल फूल तथा सागपात नियमित रुपमा खाने मानिसहरुमा कम सागपात तथा फलफूल खाने मानिसहरुमा भन्दा सबै प्रकारका क्यान्सरको जोखिम २४ प्रतिशत कम हुने शोधकर्ताहरुको भनाइ छ ।
गोलभेँडामा हुने लाइकोपिन तत्वमा क्यान्सर प्रतिरोधी गुण हुने बताइएको छ । लाइकोपिन एक एन्टी अक्सिडेन्ट हो जसले डिएनए तथा कोशिकाहरुलाई क्षति पूराउनबाट रोक्दछ ।शोधकर्ताहरुले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने अन्य दुइ तत्वको सम्भावनाको समेत खोजी गरेका छन् ।
त्यसमध्ये एक हो सेलेनियम, जो आटाबाट बनेका खाद्य पदार्थमा अत्यधिक मात्रामा पाइन्छ । दोश्रो क्याल्सियम, जो दुग्धपदार्थमा समेत पर्याप्त मात्रामा पाइन्छ ।गोलभेँडासँगै क्याल्सियम तथा सेलेनियम प्रसस्त पाइने खाद्यपदार्थ खाएमा पुरुषहरुमा प्रोस्टेट क्यान्सरको जोखिम कम हुने शोधकर्ताहरुले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
चाणक्यको एउटा भनाइ छ, मानिसले ‘सेक्स’ कागले जस्तै गुप्त रूपमा गर्नुपर्छ । तर, मानिस जति सभ्य हुँदै छ, यसमा मानिस उतिकै खुला र लज्जाहीन पनि हुँदै गएको छ । नेपालीहरूले अनुमान नै नगरेका विभिन्न सार्वजनिक स्थानमा सम्भोगरत अवस्थामा जोडीहरू भेटिएका छन् ।
अदालतमै कृत्रिम योनी
सन् २००६ मा अमेरिकाको ओक्लोहामा सहरको एउटा अदालतमा एउटा मुद्दामा सुनवाइ चलिरहेको थियो । न्यायाधीश डोनाल्ड थम्प्सन एउटा मुद्दाको सुनवाइ गरिरहेका थिए । तर, न्यायाधीशको अग्लो टेबलपछाडि न्यायाधीश थप्सन त कृत्रिम योनी प्रयोग गरेर मैथुन गरिरहेका पो रहेछन् । प्रत्यक्षदर्शीका अनुसार एउटा हत्यासम्बन्धी मुद्दाको एउटा सुनवाइ सायद असाध्यै निरस भएर हो वा अथवा असाध्यै कामुक भएर, न्यायाधीश त चालू भइहालेछन् । यस्तो लज्जाजनक हर्कतका कारण डोनाल्डको जागिर चट भयो र चार वर्ष जेलमा जाकिए ।
घर पुग्ने धैर्य पनि भएन
इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया गरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले । यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ पर्यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एकजना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे ।
घन्टाघरको बाल्कोनीमा
अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घन्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर रातमा गरिने कार्यका लागि । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घन्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो । उक्त घन्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे ।
प्रहरी भ्यानको बोनेटमा
एउटा डच जोडीले त हदै गर्यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो । आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए ।
दरबारको बगैँचामै
अप्रिल २००९ मा बेलायतको विन्डसोर क्यासलको बाहिरपट्टि सार्वजनिक स्थलमा यौनकार्य गरिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यसवेला पर्यटकहरू उक्त दरबारको दृश्यावलोकन गरिरहेका थिए । तर, उनीहरूले त त्यसका लागि तिरेको मूल्यमा केही बोनस दृश्यसमेत देख्न पाए । दरबारको बाहिरपट्टि घाँसे मैदानमा एक जोडी नग्न अवस्थामा यौनकार्य गरिरहेका थिए । उमेरले तीसको पूर्वाद्र्धमा रहेको जोडी उक्त घाँसे मैदानमा जान नपाउने सूचनालाई बेवास्ता गर्दै यस्तो कार्य गरिरहेको थियो । सार्वजनिक स्थानमा भएको उक्त कार्य नजिकै रहेका होटल, पब र पसलमा रहेकाले देखेका थिए । उक्त कार्य भइरहेका वेला रानी पनि दरबारमै थिइन् ।
बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स
फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् ।उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन्, उनी बेहोसै भइन् ।
जहाजको ककपिटमा
सयौँ मिटरमाथि आकाशमा भएको यौनसम्बन्धको पहिलो रेकर्ड सन् १९१६ मा भएको थियो, जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए ।अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठहर्याएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो ।
चर्चमा प्रार्थना भइरहेका वेला
इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग गर्यो । त्यहाँ त एक जोडी समागममा पो व्यस्त रहेछन् ।यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो ।
क्रेनमाथि बसेर
अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र राति र गोप्य तरिकाले गर्नुपर्ने यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो ।
एटिएम बुथभित्र
स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए । प्रहरी प्रवक्ताका अनुसार, ‘उनीहरूले त्यस्तो कार्य पूर्ण सचेतताका साथ गरेका थिए, यो केवल शीघ्र उत्तेजनाका कारण भएको थिएन ।’
समुद्री किनारमा
बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबारे बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको पर्वाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे ।
तीव्र गतिको मोटरवेमा
नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए ।
कार पार्किङमा
सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’ उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन् ।
काठमाडौं, हुन त मानिसहरू सेक्समा आनन्द बढाउनका लागी बिभिन्न उपायहरू अपनाउने गर्दछन । तर हालै गरिएको एक सर्भे अनुसार यो कुरा एउटा यस्तो हर्मोन छ, जसलाइ सेक्स गर्नु ठिक अघि लिनाले सेक्स प्लेजर बढाउन सकिन्छ । बिजनेस स्टेन्डर्डमा प्रकाशित खबर अनुसार, स्टडीमा यो कुरा प्रमाणित समेत भएको छ कि ‘बन्डिंग’ हार्मोन निश्चित रूपमा सेक्सन प्लेजर बढाउँदछ, त्यसमा पनि बिशेषगरी पुरूषहरूमा ।
के हो यो हार्मोन ?
सर्वे अनुसार, यदि सेक्स भन्दा ठिक अघि अक्सीटोसिन लिने हो भने सेक्सका क्रममा निकै सन्तुष्टि प्राप्त हुने मात्र नभै उत्कृष्ट क्लाइमेक्स पनि हुने गर्दछ । यद्दपी, अक्सीटोसिन ति मानिसहरूलाइ दिने गरिन्छ जसको सेक्स इच्छाहरू कम हुने गर्दछ वा ती पुरूषहरूलाइ दिइन्छ जो लिंगमा उत्तेजना नहुने समस्याबाट पिडित रहेका छन ।
अक्सीटोसिनले केही यस्ता कुराहरूलाइ ठिक गर्दछ, जसले सेक्सुअल अनुभवलाइ रमाइलो बनाउँदछ र पार्टनरसंग इन्टीमेट हुँदाको मज्जालाइ दुइगुणाले बढाउने गर्दछ । यो रिसर्च जर्मनीको हेनोव्हर मेडिकल स्कूल द्वारा गराइएको थियो ।
कसरी गरियो यो स्टडी ?
यस स्टडीमा २९ जोडीहरूलाइ समावेश गरिएको थियो, जसलाइ अक्सीटोसिन नेजल स्प्रे र अन्य तरीकाहरू सेक्स गर्नु ठिक अघि दिइएको थियो । सेक्सपछि यी जोडीहरूलाइ उनीहरूको अनुभवलाइ लिएर प्रश्न गरियो । यसको नतिजा के पाइयो भने यदि सेक्स ड्राइव कम छैन र लिंगमा उत्तेजनाको कमी छैन भने ती पुरूषहरूले निकै राम्रो चरमआनन्दको अनुभव गरेका थिए । पुरुषहरूका अनुसार उनीहरू धेरै सन्तुष्ट भएका थिए, अन्य समयको सामान्य सेक्सको तुलनामा । त्यसैगरि महिलाहरूले आफ्नो सेक्सुअल इच्छाहरू बढेको कुरा बताएका थिए । यो स्टडी जरनल हार्मोंस एण्ड बिहेवियरमा प्रकाशित भएको छ ।
मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमानियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको छ ।आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् ।
.jpg)
माइग्रेनबाट मुक्तिः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफ स्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाज नक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।
ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।
मोटोपनबाट मुक्तिः मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ । हृदयघातबाट कम खतराः नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछ
Video Gallery
Photo Gallery
Artical
Basel News
Sport
Religious News
diagram
सन्तुलित र स्वस्थ भोजनले मानिसलाई विभिन्न रोगबाट बचाउने र शरिर फिट राख्ने मात्र होइन कि मानिसको सेक्स लाइफलाई समेत स्वस्थ राख्छ ।
.jpg)
आफ्नो यौन क्षमता बढाउनका लागि विभिन्न प्रकारका खाना लिन सकिन्छ । यौन चाहना बढाउन समुद्री भोजन पनि उपयुक्त हुन्छ । खानपानमा सामान्य परिवर्तन गरेर यौन जीवनलाई अझ उत्कृष्ट बनाउन सकिन्छ । समुद्री भोजनबाट कैयौं यौन समस्याको उपचार पनि सम्भव छ ।
उपयुक्त खानपान भन्नाले पौष्टिक आहारमात्र खानुपर्छ भन्ने होइन, प्रोटिन, भिटामिन, क्याल्सियम र क्यालोरी पाउने खाना भन्ने पनि बुझिन्छ । तोरीले शरीर र मनलाई स्वास्थ राख्नेमात्र होइन, सेक्स्युअल ग्ल्याण्डलाई पनि फाइदा पु¥याउँछ, यतिमात्र नभई तोरीको परिकार खानाले सेक्सको भावनालाई बढाउँछ । अदुवा सेक्स उत्प्रेरक मानिन्छ ।
गाँजर खानाले मानिसको स्नायूतन्त्र मजबूत हुनुका साथै यसमा रहेको भिटामिनले सेक्स लाइफलाई राम्रो बनाउँछ ।
महमा एमिनो एसिड तथा कार्बोहाइड्रेटजस्ता अत्यन्त लाभदायी पदार्थ हुन्छन्, जसले मानिसको सेक्स लाइफलाई सुखमय बनाउँछ र दम्पत्तिबीचको यौनक्रियाका दौरान कमजोरी महसुस हुन दिदैंन । यस्तै, स्वस्थ भोजनले मानिसलाई स्वस्थ राखी यौन जीवनलाई सुखमय बनाउन सक्छ ।

०७१ जेठ २६ गते ।
सिनेमाको पर्दामा नायिका रेखा थापालाई स्वीमिङ कष्ट्यूम लगाएर नायकसँग लहसिएको देख्दा जिब्रो टोक्नेहरूलाई एउटा नेपाली जोडीलाई सर्वाङ्ग नाङ्गो अवस्थामा छ्यानमा रतिक्रीडा गरिरहेको भिडियो देख्दा कस्तो लाग्ला ? देशभरका हजारौँ भिडियोपार्लर र युवा जमातका मोबाइल एवं कम्प्युटरहरूमा अहिले बढ्दो सङ्ख्यामा त्यस्तै नेपाली ब्लू फिल्म फैलिइरहेका छन्।
देशभर गरेको अध्ययनले नेपाली समाजको लोकाचारको मुखुण्डो क्रमशः उदाङ्गो भइरहेको देखाएको छ। बाहिर बाहिर शास्त्रीय लोकाचारको गफ दिने, तर भित्र-भित्र शयनकक्षमा बसेर नग्न बालाका तस्बिर हेर्दै रमाउने मध्यम वर्गीय नेपाली पुरुषहरू मात्र हैन, चुल्हाचौकामा सीमित ठान्ने गरिएका महिलाहरू समेत विश्वव्यापी भइरहेको यौन स्वच्छन्दताको स्वाद लिइरहेका छन्।
अनुसन्धानकर्ता मार्क लिट्टीले काठमाडौँ खाल्डोमा उदाउँदै गरेका नवधनाढ्यहरूले खपत गर्ने सेक्स र भोजनको बारेमा उल्लेख गरेको प्रसङ्ग नेपालका स-साना शहरमा पनि लागू हुन थालेको छ। ब्लू फिल्म निर्माणमा यस्तै वर्गको प्रत्यक्ष-परोक्ष संलग्नता छ। १० वर्षअघिसम्म विदेशबाट लुकाएर ल्याइने अङ्ग्रेजी ब्लू फिल्मका चक्का पनि केही सम्भ्रान्त र लाहुरे परिवार भन्दा बाहिर पाइन मुश्किल पर्थ्या, तर हिजोआज थुप्रै नेपाली ब्लू फिल्म जताततै पाइन थालेका छन्। यस्ता चलचित्र किन बनिरहेका छन् र त्यसका लागि कुन कुन तत्वले प्रमुख भूमिका निर्वाह गरिरहेको छ भन्ने यथार्थ रोचक देखिन्छ।
फिल्म थरी-थरीका
नेपाली समाजमा देखिएको असीमित आकाङ्क्षा राजनीतिमा मात्र हैन, रेष्टुरेन्टमा गएर खाइने विदेशी परिकार र फास्टफुडदेखि शयनकक्षमा गरिने नितान्त वैयक्तिक मामिलामा समेत बढेको छ। यसरी पश्चिमा मानसिकतासँग एकाकार हुन खोजिरहेको नेपाली समाजमा दैनन्दिन यस्तो जमातको वृद्धि भइरहेको छ, जसले यौनमा समेत विविधताको रस र नयाँ स्वाद लिन खोजिरहेको छ। सुन्दा अपत्यारिलो लाग्छ― हिजोसम्म कालो, अग्लो, वलिष्ठ शरीर र गोरी, अग्ली, स्लिम सुन्दरीबीच चल्ने यौनकर्मका चलचित्रबाट तुष्टि लिइरहेका नेपाली दर्शकहरूले आफूजस्तै औसत उचाइ, श्यामवर्ण र गहुँगोरो शरीरले खेलेका चलचित्रबाट सन्तुष्टि लिन थालेका छन्। देशभरका भिडियो पार्लरहरूबाट सङ्कलन गरिएको जानकारी अनुसार नेपाली ब्लू फिल्म खोजी-खोजी हेर्न चाहने सम्भ्रान्तलगायत मध्यमवर्गीय ग्राहकको मानसिकताले यस्तै चित्र प्रस्तुत गर्दछ।
बजारमा उपलब्ध र सौखिनहरूका कम्प्युटर हार्ड डिस्कमा सङ्गृहीत छोटा-लामा नेपाली ब्लू फिल्महरू दुई किसिमले बनेका छन्― जोडीको सहमतिमा सोखका लागि र व्यावसायिक रूपमा। सोखका लागि बनाइएका फिल्म केही कमसल पनि हुनसक्छन् भने व्यवसायका लागि बनाइएका प्राविधिक रूपले स्तरीय हुन्छन्। कलेज परिसर र छात्रावासमा गरिएका यौनकर्मका दृश्यले मात्र हैन पैसा तिरेर हेर्न सकिने इन्टरनेट साइटमा राखिएका लामा-लामा नेपाली ब्लू फिल्मले नेपाली यौनशैलीलाई विश्वव्यापी बनाइदिएका छन्। मोबाइल फोनबाट खिचिएका थुप्रै क्लिप्सहरू बजारमा उपलब्ध छन्।
पोखरा, बिरौटाकी सीमा गुरुङ (नाम परिवर्तन)लाई शुरुमा ब्लू फिल्म हेर्दा घिन लागे पनि अहिले उनी खोजी खोजी त्यस्ता फिल्म हेर्ने गरेको बताउँछिन्। पोखरामै बीबीएस दोस्रो वर्षमा अध्ययनरत उनी कहिलेकाहीँ आफूलाई पनि त्यस्तो फिल्म खिच्न मन लाग्ने बताउँछिन्। गुरुङले त्यस्ता युवापुस्ताको नेतृत्व गर्छिन्, जसलाई रहर र अनुभवका लागि पनि यौन दृश्य क्यामेरामा कैद गर्न कुनै अप्ठ्यारो लाग्दैन।
बजारमा उपलब्ध यस्ता फिल्ममध्ये कतिपय साथीभाइले थाहा नदिई सार्वजनिक गरिदिएका छन् भने कति आपसी सम्बन्ध बिग्रिएपछि। युवापुस्ताको यस्तो असावधानीबाट भिडियो पार्लरहरूले मनग्गे फाइदा उठाइरहेका छन्। एक व्यापारीको भनाइमा नयाँ क्लिप्स आउनासाथ सयौं सीडी बनाएर बजारमा पठाइन्छ। बजारमा नेपाली ब्लू फिल्मको चर्काे मागका कारण कमसल दृश्य समेटिएका सीडीको समेत खोसाखोस हुन्छ।
यसरी बजारमा पाइएका भिडियो पछाडिका रामकहानी भने छुट्टै हुन्छन्। पोखरा, रानीपौवाकी एउटी मासुपसलेे महिला र मासु सप्लायरबीच भएको यौनसम्पर्कलाई उनीहरूले मोबाइल फोनमा कैद गरे। पाँच मिनेट लामो उक्त यौन दृश्यको भिडियो क्लिप्स ती पुरुषका साथीले सार्वजनिक गरिदिएपछि महिलालाई छिमेकीहरूले प्रहरीसमक्ष बुझ्ा इदिए। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख रमेशकुमार भट्टराईका अनुसार पछि उनका श्रीमानले नै त्यो दृश्य आफूसँगै खिचेको बताएर उनलाई बचाए।
अहिले उनी आफ्नै पेशामा फर्किएकी छन्। सहमतिमा यौनसम्पर्क राख्ने र सीडी बनाई ब्ल्याकमेलिङ गर्ने
शिक्षक जीवछ यादव र साथीकी श्रीमतीसँगको यौन दृश्य कैद गर्ने एक बेलायती लाहुरेलाई नेपाली समाजमा बढ्दै गएको खुला सेक्सका प्रतिनिधिपात्रको रूपमा बुझन सकिन्छ।
क्यान्सर प्रतिरोधी फलफूल तथा तरकारीहरु :
डॉ हेमराज कोइराला
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला

•१.ओखर:
पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धान ले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट ऑफ़ कैंसर रिसर्च का अनुसार ओखरमा कॉपर, मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून कैंसर प्रतिकारी छन। कैंसर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानु पर्छ।
•२. गोलभेँड़ा:
गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने तत्वहरूले कैंसर रोकथाम गर्न कैंसरसेलहरूलाई बढ्न र फैलीन नदिने गर्ने गरेको पाइएको छ।
•३. ग्रीन टी:
ग्रीन टी मा प्रसस्त पॉलीफेनोल्स एंड फ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ। ग्रीन टी माँ पाइने कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ कैंसर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर , ब्रैस्ट र प्रोस्टेट माँ कैंसर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ। ग्रीन टी को नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको कैंसर को जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। तर धेरै मात्रमाँ ग्रीन टी लीदा एसले दबाई हरु संग प्रतिक्रिया गरी नोकसान पुर्याउन सक्छ।
•४. लसुन:
लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ। यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन्। लसुन मा पाईने डाई-एलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको पायीएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।
•५. ब्रो काउली :
ब्रो काउली र अन्य क्रुसिफेरस तरकारी हरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोतासीएम, फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स, एन्थोसैनीन, केम्फेरोल जस्ता तत्व हरू पनि पाइञ्छ। यी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छन्।
•६. स्याउ :
स्याउमा प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइञ्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र , भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ।
•७. आलस:
आलस को दानामा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन, फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई, अल्फा-लिनोलेनिक एसिड ओमेगा -3 फ्याट जस्ता तत्वहरू पनि पाईन्छ।
•८. चेरी:
दैनिक चेरी खानाले क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन, हाइड्रोअक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर पाईन्छ।
•९. गहुँको जमरा
गहुँको जमरामा धेरै क्यान्सर प्रतिरोधी तत्वहरु पाइएका छन। गहुँको जमराको रसलाई मानव जातिको रगतसँग ४० प्रतिशत मेलखाने जोमाविषाक्तताएवंठीकसक्ने मूल्यवान वस्तुको रूपमा तुलना पानी गरिन्छ।
•१०. हरियो सागपात:
लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरियो सागपातमा फोलिक एसिड, करोटेनॉइड, र फाइबर पाईन्छ। यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्व हरु हुन।
.jpg)
सामान्यतया पुरुषहरु खानाप्रति सचेत हुँदैनन् । महिलाहरुलाई जहिले पनि स्वास्थ्य र खानाको ख्याल रहेपनि अधिकाँश पुरुष वेपर्वाह हुन्छन् । विशेषज्ञहरु पनि पुरुष र महिलाको खाना फरक फरक हुनु पर्ने बताउँछन् ।
यहाँ पुरुषले स्वास्थ्यका लागि खानै पर्ने ८ खानाको चर्चा गरिएको छ :
गोलभेडा:गोलभेडालाई सुपर फुड अर्थात महाखाना पनि भनिन्छ । गोलभेडामा लाइकोपेन भन्ने तत्व हुन्छ । यसले क्यान्सरबाट बचाउँछ । त्यसैगरी प्रोष्टेट क्यान्सर हुन बाट पनि जोगाउँछ । गोलभेडाको नियमित सेवनले कोलस्टोरल घटाउँछ भने सामान्य रोगसँग लड्ने क्षमतामा पनि वृद्धी गर्छ !
गहुँ र जौ:गहुँ र जौ जस्ता खाद्यान्नमा भिटामिन र खनिजको मात्रा उच्च हुन्छ । साथै फाइवर पनि हुने हुँदा पाचन प्रणालीमा सहयोग गर्छ । निराशा र दिक्कपन हटाउन पनि यी खाद्दान्न उपयोगी मानिन्छ । त्यसैगरी यी खानाले विर्य स्वस्थ राख्न र कपाल झर्नबाट पनि बचाउने विज्ञहरु बताउँछन् ।
लसुन:लसुन मुटुको लागि राम्रो मानिन्छ । लसुनको नियमित सेवन गर्ने मान्छेको कोलस्टोरल कम हुन्छ र मुटु स्वस्थ हुन्छ ।
साल्मोन माछा:साल्मोन माछा प्रोटिनको भरपर्दो श्रोत हो । यसमा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ जसले नकारात्मक कोलस्टोरलबाट बचाउँछ । यसले मुटुको रोग, कोलेक्ट्रोल क्यान्सर र प्रोस्टेट क्यान्सर तथा निराशाबाट समेत बचाउँछ ।
जामुन:जामुनले प्रोष्टेट क्यान्सरबाट बचाउँछ । यसले मुटुको रोगबाट पनि बच्न मद्दत गर्छ । त्यसैगरी मधु मेह र उमेरसँगै हुने विस्मरणलाई पनि यसले कम गर्ने विज्ञहरु बताउँछन् ।
ब्रोकाउली:ब्रोकाउली बन्दा र काउलीमा सल्फोराफेन नामक कडा रसायन पाहिन्छ जुन क्यान्सरसँग लड्नका लागि महत्वपूर्ण मानिएको छ । यसले पुरुषहरुमा हुने ब्लाडर क्यान्सरबाट पनि जोगाउने विज्ञहरु बताउँछन् । काउली बन्दाको नियमित सेवनले कोलेस्टरल क्यान्सर र प्रोष्टेट क्यान्सरबाट पनि बच्न सकिन्छ ।
अण्डा:कपाल झरेर हैरान हुनुहुन्छ ? यदि हो भने खानामा अण्डा नछुटाउनुस् । अण्डामा प्रोटिनको उच्च मात्रा
हुन्छ भने कपाल बढाउन सहयोग गर्छ । त्यसैगरी अण्डामा पाहिने पहेलो भाग आइरनको राम्रो श्रोत हो ।
अनारको जुस:अनारको जुस निक्कै उच्च पोषक तत्व भएको खाना हो । यसले कोलस्टोरल नियन्त्रण गर्छ भने तनाव घटाउन पनि सहयोग गर्छ । यसमा भिटामिनको मात्रा उच्च हुन्छ । नियमित अनारको जुश सेवन गर्दा प्रोष्टेट क्यान्सरबाट बच्न सकिने विज्ञहरु बताउँछन्
चिया पिउनु मानसिक, संवेगात्मक, सामाजिक तथा शारीरिक रुपले फाइदाजनक हुन्छ । वैज्ञानिक अनुसन्धानबाट समेत चियाले मानव स्वास्थ्यमा पूराउने फाइदाका विषयमा पुष्टि भैसकेको छ । चियाको सेवले मानिसमा सौन्दर्य वृद्धि मात्र होइन तौल घटाउन तथा जिउको छालामा जलप्रवाहलाई नियमित बनाएर सुख्खा हुनबाट बचाउँछ ।
विज्ञहरुका अनुसार चियाका फाइदा निम्न छन्-
छालामा पानीको प्रवाह गर्छ । छाला तथा सरीरका अन्य अंगमा हाइड्रेसन अर्थात् पानीको पर्याप्त प्रवाह स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । चाहे ब्लाक टी होस् वा मिल्क टी वा गि्रन टी यी सबैको सन्तुलित सेवन छालाको स्वास्थ्यका लागि महत्पपूर्ण हुन्छ । पसिनाबाट नष्ट हुने सरीरको पानीलाई पुनभरण गर्न चियापानले महत्वपूर्ण भूमिका खेल्छ । चियापानले छाला पोल्ने तथा चिलाउने जस्ता समस्या समेत कम गर्ने विज्ञहरुको दाबी छ ।
चियाको सेवनले वजन नियन्त्रणमा समेत सहयोग गर्छ । चिया नपिउने मानिसमा भन्दा पिउने मानिसहरुमा मोटोपनाको समस्या कम हुने अध्ययनले देखाएको छ । यसका लागि चिनी नराखिएको मिल्क टी निकै उपयुक्त हुन्छ ।
चियामा हाम्रो छालाका लागि अत्यावश्यक जलप्रवाह गर्ने गुण हुने तथा वजन नियन्त्रणमा समेत सहयोगी हुने मात्र होइन अनुहारको चायापोतो हटाउन तथा अनुहारलाई चम्किलो बनाउन टी ब्याग निकै सहयोगी बन्दछ । मनतातो पानीमा टि ब्याग छापेर चिम्लिएको आँखामाथि केहीबेर राख्नाले आँखा वरपरको कालो धब्बा तथा दाग हटाउन मद्धत गर्दछ । चिया हालेर पकाएको पानीले कपाल धुँदा कपाल झर्ने समस्या समेत कम हुन्छ-श्रोत :
काठमाडौँ । टाउको दुखाइ पछिल्लो समय आमसमस्या बनिरहेको छ । तर, टाउको दुखाइ सामान्य रोग मात्रै होइन । किनकि यो समस्या माइग्रेन पनि हुन सक्छ । माइग्रेनका विभिन्न कारण हुन सक्छन् । जस्तो कि उच्च रक्तचाप, मधुमेह र तनावको समस्याले पनि माइग्रेनको खतरा हुन्छ । यसका साथै ज्यादा मदिरासेवनले पनि माइग्रेनको सम्भावना हुन्छ । शरीरमा संक्रमण वा अन्य विषालु पदार्थ जम्मा भयो भने पनि माइग्रेन हुनसक्ने सम्भावना रहन्छ ।
त्यस्तै, आफ्नो संवेदना र भावनालाई दबाउँदा पनि माइग्रेनको सम्भावना हुन्छ । कतिपयलाई चाहिँ माइग्रेन आनुवंशिक पनि हुन सक्छ । माइग्रेनको समस्या हार्मोनको असन्तुलनको कारण पुरुषलाई भन्दा बढी महिलामा देखिन्छ । पूरै नसुत्ने, भोको पेट बस्ने र पर्याप्त मात्रामा पानी नपिउँदा पनि माइग्रेन हुनसक्छ ।
माइग्रेनका कारण टाउको दुखाइलाई कम गर्न यी कुरामा ध्यान दिनुहोस्ः
माइग्रेनको समस्यामा चिसो पानीपट्टी शिरमा राख्नुहोस् । चिसो पानी शिरमा राख्दा रक्त धमनी फैलिएर आफ्नो पूर्व स्थितिमा आउँछ । जसले टाउको दुखाइलाई घटाउन मद्दत गर्छ ।
दैनिक व्यायाम, योग र ध्यानले तपाईंलाई तनावमुक्त राख्छ । यसले माइग्रेनको समस्यालाई घटाउन धेरै मद्दत पुर्याउँछ ।
हरियो सागसब्जी माइग्रेनका लागि निकै फाइदाजनक हुन्छ । यसैले यसको सेवन जतिसक्दो गर्नुहोस् । काँक्रो र गाजरसेवन पनि माइग्रेन कम गर्न लाभदायक हुन्छ । जंकफुड नखानुहोस् । डिब्बामा बन्द गरिएको खानाबाट पनि टाढै रहनुहोस् ।

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समय देखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ ।
यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ ।लसुनका सामान्य लाभ आयुर्वेदिक मत अनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ ।
यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ ।
पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ ।
गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ ।
लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।
रोगका उपचारमा लसुनको प्रयोग उच्च रक्तचाप उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ । यसरी लसुन खाँदा एकै पटक नखाएर पटक पटकको खानासँगै खानु राम्रो हुन्छ ।ग्यास्ट्रिक पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूध सँग खाएमा फाइदा हुन्छ ।
चिलाउने समस्या–
सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ ।
– लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ ।बच्चाको रुघाखोकी लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने । उक्त तेललाई मन तातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वाल बाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने ।
निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ ।
यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ ।
जोर्नी दुखाई र सुन्निनेमा एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने । पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने । यो तेल दिनको ३/४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ ।
अपच
खाना सँगै ३\४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ ।

