दीपिकाले आफैले लगाएको कपडा समाल्न नसकेर तहल्का

12:20 PM | 0 comments

11एजेन्सी।बलिउडकि स्टाइलिस  नायिका दीपिका पादुकोण हाललै आफ्नो फिल्म ‘फाइङडिंग फेनी’ को पहिलो गित‘फेनी रे…’ को लन्चिङगको अवसरमा  अर्जुन कपूरको साथ दिखाएकि छिन् । उनले यस क्रममा  अर्जुनसँग धेरै रमाइलो गरिन् ।
स्टेजमा उनी  फिल्ममा जस्तै देखिने  कपडा लगाएकि थिइन् । तर उनले आफ्नो कपडा समाल्न सकिन्न  जसकारण दीपिका  धेरै एक्सपोज़ भएको देखियो।
दीपिका धेरै आरामले नायक अर्जुनको काखमा बस्दै गीतको मजा लिइरहिन् । अदजानिया होमी अदजानिया निर्देशित यस फिल्ममा   नसीरुद्दीन शाह, पङकज कपूर, डिम्पल कपाडियाको महत्वपूर्ण भूमिका रहेको छ। यो फिल्म १२ सेक्टेम्बरकमा रिलीज़ हुदैछ।

Category: , , ,

0 comments