नरेन्द्र मोदीले पशुपतिनाथलाई २५ करोड भारु सहयोग गर्ने

10:35 PM | 0 comments


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरलाई २५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले सोमबार मन्दिरको दर्शन र विशेष पुजा गरेपछि  २५ करोड भारतीय रकम सहयोग गर्न लागेका हुन् । उनले पशुपतिनाथ मन्दिरलाई दिन लागेको यो सहयोग अहिलेसम्मकै ठूलो हो । उनले पशुपति मन्दिर आसपासमा ४ सय जना अटाउने धर्मशाला निमार्ण गर्ने भारतीय संचारमाध्यम एबीपी न्युज च्यानलले बताएको छ ।

Category: ,

0 comments