मोदीले भेटे जित बहादुरका परिबार

2:04 AM | 0 comments

मोदीका धर्म पुत्र भनिएका नवलपरासीका जितबहादुर सारु मगरले मोदी संगै आफ्नो परिवार संग भेटघाट गरेका छन ।
modi-jitbdr
होटल हायतमा मोदी र उनका धर्मंपुत्रका परिबार
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संगै नेपाल आएका उनका परिबार होटल हायतमा पुगेका थिए । उक्त होटलको बिशिष्ट कक्षमा मगरका परिबारलाई मोदीले भेट गरेका हुन ।
- See more at: http://www.nepaljapan.com/2014/08/03/124825/#sthash.K7dSvhcD.dpuf

Category: ,

0 comments