यस्तै भयो भारतीय राजधानीमा । खासमा स्तन क्यान्सरविरुद्ध अभियान चलाइरहेकी एक युवतीले 'बिग अर स्मल सेव देम अल' भन्ने अभियान अन्तर्गत नयाँ दिल्लीको सडकमा कपडा खोलेपछि सबै चकित परे । मानिसहरुलाई स्तन क्यान्सरप्रति जनचेतना जगाउन उनले यस्तो हरकत गरेकी हुन् । हेर्नुस् भिडियो
औषधि नै नभएको यस भाइरसको नियन्त्रणका लागि बिरामीमा परीक्षणका लागि औषधि प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमतिसमेत दिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
magekhabar.com
सभामुख र कमल थापा बाझाबाझ, कमल थापाको माइक बन्द, आफू आवेसमा आएको भन्दै माफी मागे (भिडियो हेर्नुहोस )
रीको प्रकरणसँगै हाम्रा अगाडि चार प्रश्न आएका छन् । पहिले हामीले जुनखालको लोकतान्त्रिक सभ्य समाज निर्माण गर्न चाहेका छौं, त्यसका केही न्यूनतम अपेक्षाहरु छन्, त्योअनुरुप सबैले पूरा गर्नु पर्ने जिम्मेवारी पनि छन् ।
त्यसको आधारभूत सर्त भनेको कानूनको शासन हो । अर्थात कानुनले परिभाषित गरेको भन्दा बाहेकका विषयमा उचित लागे पनि, अनुचित लागे पनि आफ्नो भवनाले ठीक हो भन्दाभन्दै पनि यो गर्न मिल्दैन ।नेपालको सन्दर्भमा हामीले कुनै पनि अपराध भयो भने कसरी दण्डित गर्ने भन्नेमा ऐन, नियम कानुनले प्रष्ट परिभाषित गरेको छ । त्यो कुरालाई लिएर हाम्रोमा त्यो परिधिभन्दा बाहिर नागरिक पनि जान मिल्दैन, राज्यका संयन्त्रहरु पनि जान मिल्दैन । त्यो परिधि बाहिर गएको हो कि होइन, जाने प्रवृत्ति बन्यो भने के गर्ने भन्ने छलफल गर्न आवयक छ ।
दोस्रो, कानुनको शासनको परिभाषाले के पनि गर्छ भने राज्यका केही निश्चित संयन्त्रहरुलाई कानुनको सीमा भित्र रहेर बल प्रयोग गर्ने अधिकार पनि दिएको हुन्छ । त्यसको बल प्रयोग गर्ने आधारभूत अधिकारमाथि नै निरपेक्ष ढंगले प्रश्न गर्ने र अंकुश लगाउन थाल्ने हो भने त राज्यका निकायहरु पंगु हुन्छन् । त्यो सधैं एउटा डरको छहारीमा बस्छ । आफूले प्राप्त गरेको अधिकारसमेत प्रयोग गर्न सक्दैन ।
नेपाल प्रहरीले पनि त निश्चित अवस्थामा बल प्रयोग गर्ने अधिकार पाएको छ । यो प्रकरणमा पनि बल प्रयोग गरेको अवस्था हो भने यसबारे हामीले प्रहरीलाई लान्छित गर्ने, प्रहरी अधिकारी र सिंगो संगठनको मानमर्दन गर्ने कुरा त कानुन शासनअनुरुप जुन समाज निर्माण गर्न खोजिएको छ त्यो अनरुप व्यवहार हुँदैन । किनभने राज्यको संयन्त्रले बल प्रयोग गर्ने अधिकार राख्छ भन्ने डरले पनि अपराधलाई दुरुत्साहित गर्छ । गर्दैन भन्ने भयो भने त अपराध प्रोत्साहित हुन्छ । यसलाई पनि संगै रोखेर हेर्नुपर्छ ।
तेस्रो र सबैभन्दा महत्वपूर्ण भनेको हाम्रो सामु आएको छ । को मर्यो र कसरी मर्यो भन्दा पनि चरीजस्तो यति धेरै संगठित अपराधमा क्रियाशील भएका मानिसहरु निर्धक्कताका साथ कसरी एउटा पार्टीको सदस्यता बोकेर हिँडिरहेका छन् ? र निर्लज्जताका साथ कसरी हामी उनीहरुलाई हाम्रो पार्टीको सदस्य हो भनिरहेका छौं ? यो एउटा पार्टीको कुरा मात्र होइन, यो पार्टी त्यो पार्टी भन्नु भनेको भाग्ने कुरा मात्र हुन्छ । यो हाम्रो निम्तिको लज्जाको विषय भयो ।
हामीले अब स्वीकार गर्नुपर्ने बेला आएको छ कि यो हाम्रो गल्ती कमजोरी हो । चरीजस्ता अपराधीहरुले सानो-सानो अपराध गर्दै गर्दा संरक्षण गर्ने, आफ्नो अनुकुलतामा प्रयोग गर्ने काम नगरेको भए सायद आज यो घटना हुँदैन थियो होला । जुनसुकै कारणले होस् । ऊ बन्दुक बोकेर प्रहरीमाथि नै जाइलाग्छ भने त्यो मनोविज्ञान उसले बोक्दैन थियो होला । नबोकेको भए मारिँदैन थियो होला । जुन अपराध गरेको हो त्यसमा दण्ड पाउँथ्यो र समाजमा पुनःस्थापित हुन्थ्यो होला । यसरी हेर्दै गर्दा कतै चरीजस्ता मान्छेहरुलाई उनीहरुले मृत्युवरण गर्ने अवस्थासम्म पुर्याउने कुरामा अप्रत्यक्षरुपमा हाम्रो संरक्षणले यो परिणाम लिएर आयो कि भनेर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आयो ।
अहिले तलदेखि माथिसम्म हेर्ने हो भने यस्ता हजारौं मान्छेले हाम्रो पार्टीका तर्फबाट संरक्षण पाएको अवस्था छ । सुरुमा केही मानिसहरुको प्रवृत्तिका कारण प्रारम्भ भयो तर, विस्तारै पार्टीकै प्रवृत्तिका रुपमा लिन थालियो र समान्य रुपमा लिन थालियो ।
मलाई के लाग्छ भने पार्टीको महाधिवेशनबाट महिला हिंसामा संलग्नलाई सदस्यता दिन्नौं, छुवाछुत गर्नेलाई पनि दिन्नौं भन्ने छ । दिएको छ भने पनि निकाल्छौं भनेको छौं । पार्टीहरुले संकल्प गर्नेबेला आयो कि यस्तो संगठित अपराधमा लाग्ने कुनै पनि मानिसलाई हामी सदस्यता दिनौं । सदस्य भएकालाई पनि निकाल्छौं । यो संरक्षण दिनौं र अपराधको राजनीतिकरण गर्ने कुरालाई कुनै पनि हालतमा प्रश्रय दिन्नौं ।
अब नेपालमा चरीको प्रकरणजस्तो अवस्थासम्म पुग्न दिनौं भनेर नेपालका पार्टीहरु भन्नुपर्छ । चरी प्रकरणले एउटा संकेत दिएको छ, यसलाई बुझ्नुपर्छ ।
चौथो भनेको हाम्रो ऐन नियमले जुनखालको प्रवन्ध गरेको छ । सामान्य झै झगडामा लगाउने जस्तो सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउनुपर्ने । अहिले पछिल्लो समयमा संगठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्वन्धी ऐनहरु पारित गरेता पनि त्यसभित्र भएका प्रवन्धहरु नेपालको हाम्रो विशिष्ट अवस्थामा भइरहेको संगठित अपराधलाई सम्बोधन गर्ने आएको होइन, अन्तराष्ट्रिय मान्यताहरुमा टेकेर आएको छ ।
नेपालको सन्दर्भमा जेखालको समस्या भोगिरहेका छौं । यसलाई लिएर एउटा छुट्टै ऐनको प्रवन्ध गर्ने बेला आयो । यस्तो संगठित अपराध गर्नेहरुलाई उचित अनुसन्धान गरेर र उनीहरुले पाउने दण्डबाट उम्किन नपाउने गरी समान्य राजनीतिक पहुँचका आधारमा र कानुनको अभावमा उम्कन नपाउने र सुध्रने हो भने सुध्रने अवस्था निर्माण गर्ने गरी छुट्टै ऐन बनाउने बेला आयो ।
संसदको मञ्चको दुरुपयोग नगरौं
हामीले संसदको मञ्च बेलाबेला दुरुपयोग गर्ने गरेका छौं । योपटक पनि कुरा उठ्यो, सरकारले जवाफ दिइसक्यो । एउटा नागरिकको विषयमा सदनको ध्यानाकर्षण हुनुपर्छ र भइसक्यो ।
तर, सदन नै चल्न दिँदनौं, यो बाहेक अरु कुनै विषय छैन भन्ने ढंगबाट त्यो मञ्च प्रयोग हुनु गलत हो । अर्को कुरा तर, धेरै सभासदहरुको चासो सुनकोशी नै छ, संखुवासभा छ । सदनको केही मान्छे चासो मात्र चरी छ । तीनै दुई चारजना मान्छेको चासो नै सदनको चासोको रुपमा बाहिर प्रस्तुत हुन्छ भने एक त जननिर्वाचित संस्थाप्रतिको विश्वास, भरोसा एकदमै पातलो हुँदै गएको छ । यस्ता घटनाले जननिर्वाचित संस्थाप्रतिको आशा नै टुट्दै जान्छ ।
सुनकोशीमा संसदले चासो दिएको छ
सुनकोशीसहित अरु पहिरोको विषयमा सदनमा आवाज नै उठेन भन्ने बाहिर टिप्पणी भएको छ । मैले सदनमा बसेर हेर्दा त्यस्तो देखिँन । किनकि त्योबेला सबै एक आउँमा आएर गाली गलौचभन्दा पनि सरकारलाई कसरी काम बढी काम गराउने भन्ने भएको छ । अहिले राहत पुगेन, बढाउन लगाउने भन्ने भएको छ । संवेदना नै देखाएन भन्नु भनेको जनप्रतिनिधिहरुको बारेमा निरपेक्ष ढंगबाट यीभन्दा कमजोर धरातल भएका मान्छेहरु कोही छैनन् । सबैभन्दा मानवीय संवेदना नभएका यिनै हुन् ।
सोलोडोलो रुपमा यो संस्था नैतिक हिसावले पनि कमजोर, ज्ञानका हिसावले पनि कमजोर भनेर मान्नु भनेको त्यो संस्थाको मात्र होइन, आफ्नै माननर्दन हो । किनकि हामीले नै छानेर पठाएका जनप्रतिनिधि नै हुन् । तर, जहाँसम्म यस्तो घटना भइरहेका बेला चरीका विषयलाई लिएर सम्वन्धित निर्वाचन क्षेत्रका सांसदले उठाउने कुरालाई स्भाविक मान्न सकिएन । तर, सिंगो देश नै पीडित र स्तब्ध भएका बेलामा सदनको बैठक नै एउटा विषयमा मोडिँदा स्वभाविक रुपमा आक्रोष पैदा गरेको छ ।
प्रस्तुती-राजकुमारश्रेष्ठ(onlinekhabar)
काठमाडौं, श्रावण २१ । ‘चरी’ उपनामले चिनिने ‘गुन्डा नाइके’ दिनेश अधिकारी प्रहरी कारबाहीमा मारिएका छन् । हत्या अभियोगमा लामो समयदेखि प्रहरीले खोजी गर्दै आएकोमा आज अपरान्ह पाँच बजे काठमाडौंको भीमढुंगामा प्रहरीसँग भएको मुठभेडमा ‘चरी’ मारिएको प्रहरीले बताएको छ ।
‘चरी’ मोटरसाइकलमा धादिङतर्फ जाँदै
गरेकोमा प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा भागेका थिए । त्यसपछि पिछा गर्दै गएको प्रहरी टोलीमाथि चरीले मोटरसाइकलबाट ओर्लिएर गोली प्रहार गरेको र जवाफी कारबाहीमा उनी मारिएको प्रहरीले बताएको छ ।
चरीको साथबाट प्रहरीले एउटा पेस्तोल र गोलीको खोका बरामद गरेको छ । घटनापछि काठमाडौं प्रहरीको उच्च नेतृत्व घटनास्थल पुगेर मुचुल्का तयार गरिएको थियो ।
चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चरी धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका उपाध्यक्ष समेत हुन् । - See more at: http://imagekhabar.com

२० साउन, केरला ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध आपत्तिजनक कमेन्ट लेख्ने केरलाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ती युवकले मोदी विरुद्ध आपत्तिजनक तस्विर र कमेन्ट सार्वजनिक गरेका थिए ।
राजेश नामक ती युवकले प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक कमेन्ट र तस्विर सार्वजनिक गरेको भन्दै अञ्चल पुलिस चौकीमा मुद्धा परेपछि उनी पक्राउ परेका हुन् ।
कोलाम प्रहरी चौकीले ती युवकले तीन वटा कमेन्ट र तस्विर सार्वजनिक गरेको र ती प्रधानमन्त्री मोदीविरुद्ध रहेको जानकारी दिएको छ ।
राजेशले मोदीको अनुहारमा जुत्ताको छाप परेको तस्विर फेसबुकमा प्रकाशित गरेका थिए । त्यसैगरी उनले मोदीविरुद्ध साम्प्रदायिक दंगा भड्किने खालको कमेन्ट लेखेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दश हजार करोड नेपाली रुपैयाँ सहुलीयत ऋण उपलव्ध गराउने बताएका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा रहेका मोदीले आइतबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा उनले नेपालको उर्जा क्षेत्रको उपयोगमा जोड दिएका छन् । उनले व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा अधिकांश समय संविधान निर्माणका विषय र नेपाल भारत द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
सदनमा नेपाली भाषाबाटै सम्बोधन शुरु गरेका उनले भारत र नेपालको सम्बन्ध हिमाल र गंगानदी झैँ पवित्र र सुमधुर रहेको बताए ।
हाम्रो सम्बन्ध कागजको होइन, मनको हो भन्दै उनले दुवै देश सास्कृतिक हिसावले उत्तिकै धनी भएको उल्लेख गरे ।
‘पशुपतीनाथको चरणमा खडा भएको छु सम्बोधनको क्रममा उनले भने ‘यो भुमि त्यही भुमि हो जसले विश्वलाई अचम्ममा पार्ने बुद्धलाई जन्म दिएको छ ।’ काशीको प्रतिनिधि बन्न पाउँदा आफू खुसी भएको बताउँदै उनले नेपाल–भारतको साँस्कृतिक पक्षको बारेमा उत्तिकै प्रशंग कोट्ट्याए ।
नेपालीहरु बहादुरीको प्रतिक भएको बताउँदै कयौँ नेपालीहरु भारतका लागि मर्न तयार रहेको धारणा राखे । लोकतन्त्रमा विश्वास गर्ने देशहरुले आज नेपाललाई हेरिरहेको छ भन्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बाटोमा हिँड्नु शौभाग्यशाली भएको बताए ।
संविधान केवल किताव मात्र नभएकाले सवैले मान्न सक्ने र युगौँ युगको आवश्यकताको सम्बोधन गर्ने सक्ने संविधान निर्माण गर्नुपर्ने औँल्याए । ‘तपाईंहरु भाग्यमानी हुनुहुन्छ’ उनले भने ‘युगले चाहे अनुरुपको संविधान निर्माण गर्ने शौभाग्य पाउनु भएको छ ।’
। १०० वर्षपछि पनि देशको सुरक्षा गर्ने जिम्मा तपाईंहरुको हातमा रहेको छ भन्दै उनले संबिधानले आज र भोलिलाई जोड्नु पर्नेमा बताएका थिए । सर्वजन सुखायः र सर्वजन हितायः को भावनालाई संविधानले बोक्नु पर्ने भन्दै उनले सैलाई अपनत्व बोध गर्न सक्ने संविधान निर्माण गर्नुपर्ने खाँचो औँल्याएका थिए । नेपालका मानिसहरु भोकै भए भने भारत कसरी खुसी हुन सक्छ भन्दै उनले नपालको आकांक्षा अनुरुपको सहयोग गर्न भारत तयार रहेको बताए । ।
बुद्धको जन्मभुमी अँध्यारो नहुने भन्दै उनले नेपालको जलक्षेत्रको द्विपक्षीय उपयोगमा जोड दिए । ‘भारतबाट जती विद्युत आयात भइरहेको छ त्यसलाई दोव्वर पार्ने मेरो योजना छ’ उनले भने ‘नेपालले पनि भारतलाई उर्जा क्षेत्रमा सहयोग गर्ने छ ।’ उनले नेपालको लोडसेडिङको अन्त्य गर्न आफू तयार रहेको बताउँदै नेपालले पनि भारतको विद्युत विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
युवाहरुको जोशले मुलुक बदल्न सक्ने भन्दै उनले युवाहरुको सहभागितामा जोड दिनु पर्ने बताए । त्यस्तै नेपालबाट भारत अध्ययनका लागि जान चाहने युवाहरुका लागि शिक्षाको क्षेत्रमा छात्रबृत्तिको संख्या बढाउन भारत तयार रहेको बताए । जडिबुटी, पर्यटनको पूर्वाधार निर्माण, धार्मीक पर्यटन विस्तार आदी क्षेत्रमा पनि भारत सहयोग गर्न तयार रहेको उनको भनाई थियो

Director: Ankush Bhatt.
Musician: Sandeep-Surya
Cinematographers: Viraj and Ram Shreyas Rao
Editer: Faisal
Star Casts: Vedita Pratap Singh and Prashand Narayan.

Produced under the banner of : Picture Thoughts Production
Bhindi Baazaar is the psycho thriller movie produced by Karan Arora. The movie was directed by Ankush Bhatt. The movie was first announced by the producer at the 2010 Cannes Film Festival and the movie unit was able to release the movie 1 years later on 17 June 2011. The movie couldn’t get the expected success in the cinema halls. The star cast of the movie were, Kay Kay Menon, Piyush Mishra, Prashant Narayanan, Deepti Naval, Shilpa Shukla, Pawan Malhotra and Gautham K Sharma.
The movie presents the story of the crimes that are going on in the famous city Mumbai. The movie is showing the lifestyle of the movie where crime is taken as the way of living.
The 2011 movie Bhindi Baazaar was not so hit due to the story and plot of the movie but was famous for the various love scenes of the movie. One of the love scene has gone viral in the internet. The MMS was between the stars of the movie Vedita Pratap Singh and Prashand Narayan. It was later found that the MMS was released by the movie production team for the promotion of the movie in planned way.
६ जेठ, काठमाडौं (एजेन्सी) । फुटबल क्रिष्टियानो रोनाल्डो र उनी मोडल प्रेमिका इरिका सायकको अनौठो फोटोसुट बाहिर आएको छ ।विश्वका सुन्दर जोडीहरुमा गनिने यी जोडीको तस्विर स्पेनको एउटा पत्रिकाको कभर पेजको लागि सुट गरिएको हो ।
प्रख्यात फोटोग्राफर मारियो तेस्तिनोले गरेको यो फोटोसुटलाई लभ एण्ड फुटबलको थिम दिइएको छ ।
फोटोसुट गर्दा रोनाल्डोको शरिरमा कुनै पनि वस्त्र छैनन् भने उनकी प्रेमिकाले फेसनेबल लुगा लगाएकी छिन् । २९ वर्षीया फुटबलर क्रिष्टियानो र २८ वर्षिया प्रेमिका इरिका सायकको प्रेमसम्वन्ध लामो समयदेखि चलिरहेको छ ।
विभिन्न फोटोसुटका कारणले चर्चामा आइरहने यी जोडीले जुन महिनाको लागि स्पेनबाट प्रकाशित हुने 'स्पेनिस भोग' पत्रिकाको कभरपेजका लागि उक्त फोटोसुट गरेको समाचारमा बताइएको छ
यो संसारमा विभिन्न संस्कृति तथा परम्परा भएका मानिस छन् । यहाँ यस्ता आदिवासीहरु छन् जसको परम्परा तथा संस्कृति अरु मानिसकालागि अनौठो मात्र होइन सुन्दा पनि आङ नै जिरिंग बनाउने खालको हुन्छ ।
इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित तोराजा जिल्लामा बस्ने एक आदिवासी समुदायले मनाउने एक पर्व यस्तै अचम्मको छ । स्थानीय भाषामा मानेने भनिने उक्त पर्वमा चिहान खोतलेर मानिसको लास निकालिन्छ अनी उक्त लासलाई नयाँलुगा लगाइन्छ ।

हामी कहाँ गाइजात्राको दिन मृतक आफन्तको सम्झना तथा सम्मानमा गाइको प्रतिक बनाएर सहर घुमाउने चलन छ । तर ती आदिवासीहरु भने चिहानबाट साँच्चीकै मृतकको लास निकालेर नयाँ कपडा लगाइदिएर गाउँ परिक्रमा गराउँछन् । हरेक ३ वर्षमा यो पर्व मनाउने गरिँदोरहेछ । मानिस मरेको सयौँ वर्ष किननहोस् उसको आत्मा परिवारसँगै हुने विश्वास उक्त समुदायका मान्छेहरुको छ ।
उक्त समुदायका मानिसहरुले आफन्तजनको निधन भएपछि उसको शवलाई निकै जतन गरेर नकुहिने गरी चिहान बनाएर गाड्छन् । यसरी गाडिएको लासलाई परिवारजनले यो पर्वका बेला निकाल्छन्, नयाँलुगा लगाइदिन्छन्, सिँगारपटार गरिदिन्छन्, गाउँ घुमाउँछन् र फेरी उसैगरी चिहानमै गाडिदिन्छन् ।