किनमेल गर्न यसरी गएपछि (फोटो फिचर सहित)

9:00 AM | 0 comments

लण्डन, एक जना बेलायती अभिनेत्री किनमेल गर्न जाँदा सामान्य पहिरनमा नगएर विकनीमा गएपछि अहिले यो कुराले सामाजिक सञ्जालहरूमा यस कुराले निकै चर्चा पाएको छ । सामान्यतया बजारमा फलफूल वा तरकारीहरू किन्न जाँदा मानिसहरू सामान्य पोसाकमा जाने गर्दछन,

तर यस्तो पहिरनमा बजारमा गएर किनमेल गर्दा अरू मानिसहरूले के सोच्लान ? यस्तोमा उनलाइ बजारमा देख्नेले कस्तो प्रतिकृया देलान ? बेलायतकी किमबर्ले गार्नेरले बजारमा किनमेल गर्दा विकनी लगाएर गएपछि उनको यो ड्रेसअपले अहिले सञ्चारमाध्यममा निकै चर्चा पाइरहेको छ ।

उनका केही तश्विरहरू हेर्नुहोस :

Category: , , , ,

0 comments