मधुरमाथि फिल्म खेलाइदिने लालच देखाई यौन शोषण गरेको आरोप

10:03 AM | 0 comments








चर्चित भारतीय चलचित्रकर्मी मधुर भण्डारकर माथि फिल्ममा काम दिने लालच देखाई यौन शोषण गरेको आरोप लागेको छ । सो आरोप मोडल प्रिती जेनले लगाएकी हुन् ।प्रितीका अनुसार सन १९९९ देखि २००४ सम्म मधुरले फिल्ममा खेलाइदिने भन्दै जबरजस्ती यौन शोषण गरेका थिए ।

 सन २००६ मा प्रितीले जब मधुरबिरुद्ध उजुरी गरिन तब त्यो घटना सार्बजनिक भएको थियो । सन २००६ मा त्यो मुद्दा खारेज गरिएको खबर छ । त्यसपछि सन २००९मा मधुर सो आरोपबाट मुक्त भएपछि भएकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यममा यो कुरा अहिले चर्चामा रहेको छ ।

Category: , , ,

0 comments