वेभसाइटमा सःशुल्क वेश्यालयमा निःशुल्क
Video Gallery
Photo Gallery
Artical
Basel News
Sport
Religious News
diagram
श्यावृत्ति वा यौनकर्मलाई कानूनी मान्यता दिइएका देशहरुमा केही यस्ता ठाउँहरु छन् जो दुनियाँभरमै आफ्नो अनौठो पहिचानका कारण चर्चित छन् । चेक रिपब्लिकको राजधानी प्रागस्थित बिग सिस्टर इलाका पनि एउटा त्यस्तै विचित्र ठाउँ हो । उक्त वेश्यालयमा चेक तथा स्लोभाकियाली यौनकर्मी महिलाहरुले ग्राहकलाई सित्तैमा सेवा प्रदान गर्छन् ।
यौनकर्मी महिलाहरुसँग बिना पैसा सेवा लिन त पाइन्छ । तर त्यसका लागि एक अनौठो करार गर्नुपर्छ । त्यहाँ महिलाहरुका साथ सित्तैमा सेवा लिएबापत ग्राहकहरुको भिडियो रेकर्ड गरिन्छ र त्यसलाई उक्त वेश्यालयको वेबसाइटमा अपलोड गरिन्छ । ग्राहकले त सित्तैमा सेवा पाउँछन् तर वेबसाइटमा अपलोड भएका यौन भिडियो हेर्न भने पैसा तिर्नुपर्छ ।
ग्राहक तथा यौनकर्मीहरुका अन्तरंग पलहरुको भिडियोलाई वेश्यालयले डिभीडी बनाएर बजारमा समेत बेच्ने गर्छ । त्यो नै उक्त वेश्यालयको कमाइको श्रोत हो । बिग सिस्टरको स्थापना २००४ मा भएको हो । यो वेश्यालयका मालिकको प्रागमा अर्को सेक्स क्लब पनि रहेको बताइन्छ । उक्त वेश्यालमा प्रवेश गर्नका लागि
Category: FEATURE, life style, यौन खबर
0 comments