यी हुन् दुनियामै सबैभन्दा ठूलो मुख भएका मान्छे (भिडियो सहित)

4:13 AM | 0 comments


 एकजना मान्छेको मुख कतिसम्म ठूलो हुन सक्ला ? कोही मान्छेले आफ्नो मुखभित्रै कोकको क्यान पूरै अटाइदिन सक्छ भन्ने तपाइँ पत्ताउनुहुन्छ ? हो, २४ वर्षका एक युवक यस्ता छन् जसले मुख बाएको देख्दा साँच्चीकै डरै लाग्छ ।

 अफ्रिकी देश एंगोलाका नागरिक २४ वर्षीय फ्रान्सिस्को डोमिन्गो ज्वाक्विम विश्वमा सबैभन्दा चौडा मुख भएका व्यक्ति हुन् । सन् २०१० मै उनले आफ्नो नाम गिनिज बुकमा लेखाइसकेका छन् ।

 उनको मुखको चौडाइ १६.९९ सेन्टिमिटर लामो छ । दुइ गाला च्यातेर मुख बाउँदा उनको मुखभित्रका दाँत, जिब्रो मात्र होइन किलकिले सम्मका भित्री अंग छर्लंगै देखिन्छन् ।

Category: , , ,

0 comments