यसरि हुदै छ रत्नपार्कमा दिउसै यौन धन्दा
हिजो आज हामीले धेरै नेपाली युबतीहरु यौन धन्दा मा लागेको देख्दै र सुन्दै आएका छौ | अब्य काम नपाएर खानको लागि, हात मुख जोर्नको लागि होस् या, मनोरन्जनको लागि यौन धन्दा नेपाली समाज ( बिशेसत: काठमाडौँ मा ) चर्किदै गएको छ |
केहि समय अगाडी टेलिभिजनले देखाएको थियो एक लाहुरेकी छोरिले दैनिक ५०००० लिने गरि यौन धन्दा मा लागेको | १० कक्षा मै पदै गर्दा यौन धन्दा मा लागेकी ती युबतिको जिन्दगि अब कसरि बित्ला त |
यस्तै सगरमाथा टेलिभिजनले रत्नपार्कमा दिउसै हुने युबती मोल मोलाई को बारेमा रिपोर्ट तयार गरेको छ | रत्नपार्कमा मोलमोलाई भएर होटल र गेस्ट हाउस लैजाने गरेको उक्त रिपोर्ट मा देखाइएको छ | नेपाल सरकारले यौन धन्दा, देह व्यापार लाइ बैधानिक मान्दैन |
Category: FEATURE, life style, news, यौन खबर
0 comments