आइफोनका लागि प्रेमिकाले कुटिइन् प्रेमी

10:49 AM | 0 comments


२०७१ भाद्र ६ गते ,एकअर्काप्रति अघाइसेकेका एक जोडीले रेल स्टेशनमा तमाशा देखाएका छन् । चीनमा घटेको उक्त घटनामा गलफ्रेण्डले बोइफ्रेण्डलाई भुइमा घिसारेकी थिइन् । हातमा आइफोन लिएका ति बोइफ्रेण्डको हातबाट गलफ्रेण्डले आइफोन खोस्न हरतरहका प्रयास गरेकी थिइन् ।

यो घटना रेलभित्रबाट सुरु भएको थियो । रेलमा सवार यात्रुहरुपनि त्यो घटना देखेर आश्चर्यमा परेका थिए । बोइफ्रेण्ड रुदै आइफोन दिन्न भन्दै कराइरहेका थिए भने गर्लफ्रेण्ड आइफोन खोस्न लातिको समेत प्रयोग गरेकी थिइन् ।



बोइफ्रेण्डलाई रेलभित्रबाट घिसार्दै बाहिर गलफ्रेण्डले बाहिर ल्याएकी थिइन् । अचम्म त के रह्यो भने ति बोइफ्रेण्डको ध्यान जति सबै आइफोनमामात्र रहेको थियो ।


त्यो घटना देख्ने युएन फ्यानले भनिन्,‘ मैले त्यसरी कोही बच्चा रोएको देखेकी छैन । उनीहरु एक अर्कालाई गाली गर्लै झगडा गरिरहेका थिए । उनीहरु आइफोन तानातान गरिरहेका थिए । केटोले त केटीको पिटाइ समेत खाइ रहेको थियो ।’

Category: , , ,

0 comments