सलमान खानको १९ लाख फेसबुक लाइक, शाहरुखको बनाइयो मजाक

12:25 PM | 0 comments

बलिउड सुपरस्टार सलमान खान सँधै चर्चामा हुन्छन् । कहिले चलचित्र त कहिले सामाजिक सञ्जाल । पछिल्लो समयमा सलमानको पुनः चर्चा छ । कारण हो उनको फेसबुक पेजमा १९ लाख लाइक पुगिसक्यो । फेसबुकमा १९ लाख लाइक्स पार भएपछि सलमान ट्वीटरमा पनि ट्रेन्डिङ गर्न थालेका छन् ।सलमान खानको फेसबुकमा १९ लाख लाइक्क पुगेपछि सलमानका फ्यानहरुले शाहरुखको मजाक समेत गर्न थालेका छन् । सलमान बलिउडको किङ भएको उनीहरुको भनाइ छ ।बलिउडमा अमिताभ बच्चनको फेसबुकमा १४ लाख लाइक्स छ भने शाहरुख खानको पेजमा १० लाख लाइक्स छ ।

Category: , , ,

0 comments