लोलिता रिची पुतली जस्तै.. (फोटो फिचर सहित )

11:45 AM | 0 comments

किभ, युक्रेनको राजधानी किएभकी एक १६ बर्षीय युवतीलाइ हेर्दा जो कोही पनि झुक्किने गर्दछन । यसरी मानिसहरू झुक्किनुको कारण भने यहाँको एक परिबारमा बस्ने लोलिता रिची नाम गरेकी युवतीलाई स्थिर अवस्थामा गुडिया जस्तै देखिन्छिन । जब उनी हिँडडुल तथा मानिसहरूसंग बोलचाल गर्दछिन, मानिसहरू उनको हाउभाउ देखेर अचम्ममा पर्दछन । उनको यस्तो अबस्थाप्रति विज्ञहरूले भने यी युवती संसारकै सबैभन्दा सुन्दर युवती बन्ने कुरा बताउँदछन । उनको यस सुन्दरताको अहिले अनलाइन मिडियाहरूमा निकै चर्चा हुने गरेको छ ।




लोलिताको अनुहार मात्र होइन उनको पुरै शरीर लाइ कुनै कलाकारले कुँदेर बनाएको खेलौना जस्तो रहेको छ । उनका शरिरका हरेक कुराहरू प्रकृतिले उनलाइ पूर्ण रूपमा दिए जस्तो लाग्दछ । उनै लोलिताका केही तश्विरहरू हेर्नुहोस ।

Category: , , , ,

0 comments