टेनिस खेलाडि अना इवानोविकले विचार नगर्दा एस्तो फोटो क्यामरामा कैद (फोटो सहित

यि तस्वीहरुमा उनि धेरै ह़ट र सेक्सी देखिएकि छिन् । अना इवानोविक सर्बिया मुलुककी खिलाडि हुन् । उनि सन् २००८ को टेनिस खेलमा बिश्वको नम्बर एक महिला खेलाडिको सुचिमा थिइन् । तर अहिले भने उनि टेनिस खेलाडिहरुको सुचिमा १० औ स्थानमा रहेकि छिन् ।
अना इवानोविकले २००७ को विंबल्डनमा सर्वश्रेष्ठ प्रदर्शन गरिन् र उनि यस प्रतिष्ठित टूर्नामेन्टको सेमीफाइनल पुगिन् । सर्बियाकी यि सुन्दर खिलाड़ीको उचाई १.८६ मीटर अर्थात ६ फीट रहेको छ । हेरौ टेनिस खेलाडि अना इवानोविकका केहि तस्बिरहरु
0 comments