कसरि भएको थियो यौनसम्पर्क गर्दागर्दै मृत्यू ?
३६ वर्षीया लुसी ब्राउनलीमाथि जुन विपत्ति आयो शायदै धेरै कमले विश्वास गर्नेछन् । तर, यो सत्य हो कि यौन सम्बन्ध कायम गर्दागर्दै उनका श्रीमान मार्क जान्स्टनको ज्यान गयो ।
डेली मेलमा प्रकाशित समाचारअनुसार लुसीका श्रीमान मार्क जान यौन सम्बन्ध कायम गरिरहेका बेला गएको हो । हालै प्रकाशित एक पुस्तकमा लुसीले आफ्नो श्रीमानको मृत्युको खुलासा गरेकी हुन् ।
लुसीका अनुसार उनीहरुलाई अर्को बच्चा चाहिएको थियो । यही चाहनामा उनीहरु सेक्स गरिरहेका थिए । तर, मार्कलाई यौन सम्पर्क गरिरहेकै बेला हृदयघात भयो ।
दुःखको कुरा मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे । तर, भगवानले अरु नै केही चाहेका थिए ।
लुसीले भनेकी छन् मार्क र उनीबीच कयौ दिनदेखि सम्बन्ध बनेको थिएन। त्यसैले जब उनीहरु नजिक आए तब मार्कको धड्कन एक्कासी बढ्न थाल्यो । जुन उनले सहन गर्न सकेनन् ।
चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ । एजेन्सी
0 comments