अब सर्पबाट मसाज
एजेन्सी । मसाज सेन्टर जाने गर्नुभएको छ भने मसाज विशेषत्रहरुको सेवाबाट मख्ख पर्नुभएको होला । तर, मसाज सेन्टरमा सर्पले मसाज गर्ने थाहापाउनुभयो भने के गर्नुहुन्छ ?निश्चय पनि त्यो मसाज सेन्टरको छेउ नै पर्नुहुन्न होला । तर, इन्डोनेसियाको राजधानी जाकार्तामा सर्पबाट मसाज गराउने ट्रेन्ड चलेको छ ।
त्यहाँ शारीरिक तनाव क मगर्न सर्पबाट सेवा लिनेको संख्या बढ्न थालेको छ । यसले गर्दा सर्पबाट मसाज सेवा प्रदान गर्ने पार्लरको संख्या बढ्न थालेको छ ।इस्ता पार्लरमा मानिसको शरीरमाथि विभिन्न प्रजातिका सर्पलाई छाड्ने गरिन्छ । सर्पहरुले शरीरमाथि धस्रिएर मसाज गरिदिने गर्छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।
Category: entertainment, FEATURE, hot model, life style, news
0 comments