बलिउडमा अर्की पूनम पाण्डेको आगमन
बलिउडमा निकै चर्चा र विवाद दुवै सामाना गर्दै आएकी बलिउडकी मोडल पूनम पाण्डेको नाम त सायद सबैले सुन्नुभएकै हुनुहोला । कहिले अर्धनग्न अबस्थामा फोटो सुट गरि सार्वजानिक गर्ने कहिले के बाहानामा नग्न हुने यि बलिउड पूनम पाण्डेको चर्तिकलाका हो ।
तर अब फेरी बलिउडमा नयाँ पूनम पाण्डेको आगमन भएको छ । तर उनी भारतले क्रिकेटमा जिते आफ् सम्पुर्ण कपडा उतार्ने भनेकी पूनम पाण्डे नभई नयाँ पूनम पाण्डे बलिउडमा भित्रिएकी छिन् । यिनी बलिउडमा नयाँ हुन् ।
बलिउडकी नयाँ पूनम पाण्डे ट्रिप टू भानगढ बाट आफ्नो करियरको सुरुवात गर्ने जादैछिन् । पूनमको डेब्यु फिल्म हारर जानर मा अब उनी देखिदैछिन् । उनी फिल्ममा अभिनय गरेपनि अर्की पूनम पाण्डेको नामले उनलाई केहि धक्का भने अबश्य हुने छ ।
अर्की पुनम पाण्डे नामक मोडलले गर्दा यि नयाँ पूनम पाण्डेलाई करियरमा केहि नराम्रा कुराहरुको समाना गर्नुपर्छ । समाचार एजेन्सीका अनुसार नयाँ पूनम पाण्डे अब नाम परिवर्तन गर्ने सुरमा रहेकी बताइएको छ ।
Category: bollywood, FEATURE, hot model, life style, news
0 comments