स्तन सम्हाल्न नसक्दा व्यान्ड हुदै ज्योति थापा मगर

9:48 AM | 0 comments

 नेपाली चलचित्रमा कथाले मागेको भन्दै अंगप्रर्दशन गर्नु नौलो कुरा होइन तर यतिबेला अंगप्रर्दशन नेपाली लोक दोहोरी गितमा पनि बढ्दै गएको छ । यस्तै अंगप्रर्दशनको कारण लोकदोहोरी गायीका ज्योती थापा मगर आलोचित बन्दै आएकि छिन् । उनि



अभिनित गितहरुमा त उनका आधा अंग देखिन्छन् नै तर उनि मिडियामा अन्र्तबार्ताको समयमा पनि खुलेरै प्रस्तुत हुन्छिन् ।  नेपाल टेलिभिजन अन्गर्तगको एनटिभि प्लसको कार्यक्रम टि टाइममा ज्योतीले आधा स्तननै देखाउने गरि अन्तर्वाता दिएपछि एनटिभि प्लसले उत्त कार्यक्रम प्रसारणमै रोक लगायो ।




 ज्योतीले उत्त अन्तर्वाता कार्यक्रममा आफ्नो आधा स्तन देखाएपछि कार्यक्रम प्रसारणमै रोक लगाउननुपरेको एनटिभि प्लसले जनाएको छ । यो घटना यतिमा मात्र सिमित भएन ज्योतीले उत्त घटना पुन दोहोर्याइन् । उनि चर्चामा आउनका लागि हो या अरु कुनै प्रयोजन ज्योतीले आफ्नो स्तन प्रदर्शन हिमालय टिभिको कार्यक्रम जोगिन्दर बोले प्रणामजी

Category: , , , ,

0 comments