यस्ता छन् बलिउडका विवादास्पद तस्विरहरु

9:15 AM | 0 comments

बलिउडका सेलेब्रेटीहरुका लागि विवाद नौलो कुरा पटक्कै होइन्। प्रत्येक नयाँ दिन बलिउड सेलेब्रेटिजहरु नयाँ विवादमा आइरहेका हुन्छन्। यहाँ बलिउडका १० सर्वाधिक विवादास्पद तस्विर प्रस्तुत गरिएको छ।


सिद्धार्थ माल्याको हात क्याट्रिना कैफ तिर यसरी अघि बढेको थियो ।तर जानाजान भने होइन्, उनले गल्तीले हात त्यहाँ राखेका थिए।

बलिडड सुपरस्टार शाहरुख खान हलिउडका कलाकार जोन बेरोमनसंग लिपलक गर्दे क्यामेरमा कैद भएका थिए । 
नायीका ऐश्वर्या राय बच्चन र अजय देबगनको गरम चुम्बन। ऐश्वर्याका पति अभिशेख बच्चन पनि त्यही थिए तर उनले देखेनन् ।
लेक्मी फेसन विकका दौरान ट्विकल खन्नाले आफ्नै श्रीमान अक्षय कुमारको जिन्सको चेन खोलेकी थिइन् । यो विषयमा निकै ठुलो विवाद भएको थियो। 
चर्चित फुटबल खेलाडी क्रिश्टियानो रोनाल्डो र नायीका विपासा बासुबीचको चुम्बन 
नायीका करिश्मा कपुर र अक्षय खन्नाबीचको यो पोजलाई निकै विवादस्पद मानिएको थियो। 
गायक मिका सिंहले आइटम गर्ल राखी सावन्तलाई यसरी चुम्वन गरेर निकै ठुलो विवाद जन्माएका थिए । 
दुइ नायीका क्याट्रिना कैफ र रानी मुखर्जी बीचको यो चुम्बन दृश्य निकै दिनसम्म चर्चाको विषय बनेको थियो।
नायीका विपाशा बासु र अमिशा पटेलले एक म्यागेजिनका लागि खिचाएको यो तस्विरले पनि विवाद खडा गरेको थियो। 
अजय देबगनको यो पोज पनि चर्चाको विषय बनेको थियो। 
पायल रोहगतीको यो पोजले निकै चर्चा बटुलेको थियो 
कुनै जमानकी चर्चित सेक्स सिम्बोल ममता कुलकर्णीले खिचाएको यो तस्विरले त्यति खेर ठुलो तरंग पैदा गरेको थियो।

Category: ,

0 comments