मोडलले मैले किन नदेखाउनी भने पछि फेसबुकमै बबाल

1:48 AM | 0 comments

काठमाडौं । मोडल  तिर्साना  बुढाथोकीले सार्वजनिक गरेको एउटा फोटो खुबै विवादमा आयो । मोडल तिर्सानाले  फेसबुकमा मैले किन नदेखाउनी भने पछि अपशब्द समेत प्रयोग गरि तिर्साना बुढाथोकीको फेसबुक वालमा कमेन्ट आएको छ । नुहाइरहेको अवस्थाको फोटो फेसबुकमा राखे पछि हाल सम्म १७५जनाले यो फोटोमा कमेन्ट र लाइक गरिसकेका छन् ।

विदेशी सेलेब्रेटीले आफुलेभन्दा नग्न फोटो राखेको उदाहरण दिदै उनले आफ्नो फोटो दाँजेकी छिन् । इन्टरनेसनल स्टारले यस्तो फोटो राख्छन्, त्यसैले हामीले पनि राख्न मिल्छ ,उनले  फेसबुक वालमा लेखेकीछन् ।


Category: , , ,

0 comments