टेनिस खेलाडि अना इवानोविकले विचार नगर्दा एस्तो फोटो क्यामरामा कैद (फोटो सहित )

1:44 PM | 0 comments

एजेन्सी । टेनिस खेलकि सबै भन्दा राम्री महिला खेलाडि अना इवानोविकको  रुपले जो कोहिलाई मोहित पार्न सक्दछ । उनि खेल मैदानमा मात्र नभएर खेल मैदान बाहिर पनि निकै सुन्दर र सेक्सी देखिन्छन् ।
यि तस्वीहरुमा उनि धेरै ह़ट र सेक्सी देखिएकि छिन् । अना इवानोविक सर्बिया मुलुककी खिलाडि हुन् । उनि सन् २००८ को टेनिस खेलमा बिश्वको नम्बर एक महिला खेलाडिको सुचिमा थिइन्  । तर अहिले भने उनि टेनिस खेलाडिहरुको सुचिमा १० औ स्थानमा रहेकि छिन् ।
अना इवानोविकले २००७ को व‌िंबल्डनमा सर्वश्रेष्ठ प्रदर्शन  गरिन् र उनि यस प्रति‌ष्ठित टूर्नामेन्टको सेमीफाइनल पुगिन् । सर्बियाकी यि सुन्दर खिलाड़ीको उचाई १.८६ मीटर अर्थात ६  फीट रहेको छ । हेरौ टेनिस खेलाडि अना इवानोविकका केहि तस्बिरहरु
- See more at: http://www.hamrakura.com/163146.html#sthash.hzAI6ipT.MzMzJo1n.dpuf

Category: , , , ,

0 comments