बंगाली सुन्दरीको हट अन्दाज (फोटो फिचर सहित)

6:30 AM | 0 comments




   
001



काठमाडौं, हट बंगाली बाला अमृता दासगुप्ता हरर फिल्मका साथमा बलिउडमा कदम राख्न गैरहेकी छन । अमृता दासगुप्ताले मोडलिङको संसारबाट फिल्मी क्षेत्रमा कदम राख्न लागेकी हुन ।

उनी सलीम रजा को फिल्म ‘द लास्ट हरर’ बाट बलिउडमा डेब्यु गर्न गैरहेकी छन । उनले यस अघि बंगाली फिल्महरू आफ्नो अभिनय देखाइसकेकी छन । अब भने बलीउडका दर्शकहरूलाइ आफ्नो अभिनय र हट अन्दाज प्रस्तुत गर्ने तयारीमा रहेकी छन ।

उनी पहिला नै हिन्दी फिल्ममा लीड रोल निर्वाह गरिरहेकी छन । मानिस र शैतानी शक्तिका बिचको युद्ध माथि आधारित फिल्म द लास्ट हरर मा उनी अभिनय गर्दैछिन ।

कथा भलै लास्ट हरर को होस तर यी सुन्दरीले कदम राख्दा बलिउडका कतिपय हिरोइनहरूलाइ फिल्मबाट हात नै धुनुपर्ने पनि हुन सक्ने अनुमान बि टाउनमा गरिएको छ ।

एअ अन्तर्वार्ताका क्रममा अमृताले उनका लागी उनको शरीर मन्दिर समान रहेको बताएकी छन ।

अब शरिरलाइनै मन्दिर समान मान्ने यी नायिकाको हट तश्विरहरूलाइ चाहीँ के भन्ने त ? उनका केही नयाँ तश्विरहरू हेर्नुहोस् ।


Category: , , ,

0 comments