क्याट्रिना क्याफ सबैभन्दा सेक्सी अभिनेत्री

6:37 AM | 0 comments



मुम्बइ, बलिउड फिल्मकी हिरोइन क्याट्रिना क्याफ यो बर्षको सबैभन्दा सेक्सी महिलाका रूपमा चिनिएकी छन । क्याटरिनाले सबैभन्दा सेक्सी महिलाको यो उपाधी सबैभन्दा सेक्सी महिलाका रूपमा चिनिएकी हलिउडकी अभिनेत्री एन्जेलिना जोलीलाइ समेत पछाडी पार्दै जितेकी हुन ।

नेसनल डेलस्ले हालै मात्र गरेको एक सर्वेक्षणमा उनलाइ ३७ प्रतिशत सहभागी मानिसहरूले सबैभन्दा सेक्सी महिला भएको बताएका थिए ।
 अहिले मात्र हैन उनलाइ यस अघि पनि एक म्यागेजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो ।

यस भन्दा पहिले पनि गरिएको एक सर्भेक्षणमा पनि क्याटरिना भारतका आकर्षक व्यक्तिहरूको सूचीमा समेत अगाडीनै रहेकी थिइन ।


Category: , , , ,

0 comments