राजेश हमालको अनुहारमा पोतिएको शोक

7:44 AM | 0 comments

६ साउन, काठमाडौं । 
नायक श्रीकृष्ण श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन प्रज्ञाभवन परिसरमा पुगेका सयौं समर्थक नजिकै नेपाली चलचित्रको एउटा अर्को जीवन्त पात्र ठिंग उभिएको थियो । त्यो पात्र किंकर्तव्यविमुढ देखिन्थ्यो, अनुहार hamal rajeshशोकले पोतिएको थियो । नेपाली रजतपटकको समकालिन श्रीकृष्णलाई अन्तिम विदाई गर्न पुगेका अरु कोही नभएर उनै महानायक राजेश हमाल थिए, उनी शोकमा डुबेको क्षणलाई शव्दमा भन्दा तस्वीरबाटै बुझाउंछ । - See more at: http://www.nepaliheadlines.com/

Category: ,

0 comments