हट पूनमको फेसबुक एकाउन्ट बन्द !

12:48 AM | 0 comments










काठमाडौं, बिश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले हट अभिनेत्री तथा मोडल क्वीन पूनम पाण्डेको फेसबुक एकाउन्ट बन्द गरिदिएको छ । जसका कारण पुनमलाइ निकै झड्का लागेको छ । यी तीनै पुनम हुन जसले विहान उठेदेखि राती सुत्नेबेला सम्मका हट कारनामाहरूलाइ फेसबुक मार्फत आफ्ना प्रसंसकहरूलाइ फेसबुकबाट जानकारी गराउने गरेकी थिइन । अहिले जब उनको फेसबुक एकाउन्ट बन्द गरियो उतले यस कुराको जानकारी ट्वीट गरेर दिएकी छन ।




पुनमका २० लाख भन्दा धेरै प्रशंसकहरू फेसबुकमा रहेका थिए । उनले आफ्नो ट्वीटमा आफ्नो आधिकारिक फेसबुक पेज डिएक्टिभेट गरिएको जनाएकी छन । फेसबुकले धेरै फ्रेण्ड रिक्वेस्ट गरेमा वा मार्केटिङका लागि पेज प्रयोग गर्ने क्रममा उत्तेजक कन्टेन्टहरू पोष्ट गरेमा बन्द गर्ने गर्दछ । उत्तेजक तस्वीर तथा विवादास्पद पोष्ट गर्ने गरेकी पुनमको यहि कारणले उनको फेसबुक बन्द भएको अनुमान गरिएको छ । फेसबुकले त पुनमको हालत खराब गरेपछि अब ट्विटरमा पनि त्यस्तै कामहरू जारी राखेमा उनको ट्विटर पनि बन्द हुन के बेर ।

Category: , , ,

0 comments