प्लेब्वाइ म्यागेजिनका लागी शर्लिनको फोटोशूट | फोटो फिचर सहित
मुम्बइ, दुइ बर्ष अघि शर्लिन चोपडाले प्लेब्वाइ म्यागेजिनका लागी गरेको न्यूड फोटोशूटको निकै चर्चा भएको थियो । केही मानिसहरूलाइ यस फोटोशूटको खबर याद नहुन सक्दछ तर केही मानिसहरू यस्ता पनि छन, जो यी तश्विरहरू हेर्नका लागी कुरेर नै बसेका थिए । अन्तत उनीहरूको पर्खाइ पुरा भएको छ ।
शर्लिन पहिलो यस्ती भारतीय मोडल हुन, जसले प्लेब्वाइ म्यागेजिनका लागी हट फोटोशूट गरेकी छन । शर्लिन आफैंपनि यी तश्विरहरू देखेर दंग परेकी छन । उनले भनिन कि प्लेब्वाइका लागी त्यतिबेला गरिएको फोटोशूट गर्नु अहिले सम्म गरिएका बाँकी फोटोशूट्स भन्दा बिल्कुलै फरक प्रकारको अनुभव रहेको थियो ।
फोटोशूटको रिलीज डेटका बारेमा शर्लिनले भनिन मलाइ खुशी छ कि प्लेब्वाइले यो फोटोशूट भारत को स्वतन्त्रता दिवसको मौकामा परेर रिलिज गरेको छ ।
यस रिलिजका लागी यो भन्दा उत्तम समय अर्को हुन सक्दैनथ्यो । यो न्यूड फोटोशूट सन २०१२ मा गरिएको थियो । त्यती बेला शर्लिनले यस फोटोशूट र प्लेब्वाइका एडिटर-इन-चीफ ह्यू हेफनर संग भेट गरेको वेलाका बिभिन्न तश्विरहरूलाइ ट्विटरमा पनि शेयर गरेकी थिइन । यद्दपी शर्लिनका केही तश्विरहरू यस्ता पनि थिए, जसलाइ ट्विटरले प्रतिबन्धनै गर्नु परेको थियो । उनका केही तश्विरहरू हेर्नुहोस् ।
Category: FEATURE, hot model, life style, news
0 comments